अन्तर्राष्ट्रिय

  • शरणार्थी स्वदेश फर्किने वातावरण अझै भएन– राष्ट्रसंघ शरणार्थी स्वदेश फर्किने वातावरण अझै भएन– राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ, १८ माघ ९रासस÷सिन्ह्वा लामो समयको गृहयुद्धका कारण देश छोडेर भागेका सिरियाली शरणार्थी घर फर्किन चाहेको भए पनि उनीहरु फर्किनसक्ने सुरक्षित वातावरण बन्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  सिरियाली शरणार्थी अधिका..

    पुरा समाचार
  • म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण

    याङ्गुन, १८ माघ ९रासस÷सिन्ह्वा म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।  सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उहाँको निवास परिसरमा बाहिरैब..

    पुरा समाचार
  • सिरियामा आक्रमण बढेसँगै विस्थापित हुने पनि बढे सिरियामा आक्रमण बढेसँगै विस्थापित हुने पनि बढे

    संयुक्त राष्ट्रसंघ, १७ माघ ९रासस÷एएफपी सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा विस्थापित हुनेको सङ्ख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  सिरियाली सरकारले गत डि..

    पुरा समाचार
  • भारतको सहरी जागरण भारतको सहरी जागरण

     अन्तरराष्ट्रिय आलेख सेवा –एजाज घानी, वासिङटन डीसी, १७ माघ ९प्रोजेक्ट सिन्डिकेट÷रासस उन्नाइसौँ शताब्दी तथा बीसौँ शताब्दीको आरम्भमा बृहत्स्तरमा सहरीकरण हुने बेलायत विश्वको पहिलो मुलुक हुँदा यो प्रक्रियाले उसको अर्थतन्त्र तथा..

    पुरा समाचार
  • भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

    काठमाडौँ, १७ माघ,रासस भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट यहाँ आउनुहुने भएको छ ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्ल..

    पुरा समाचार
  • उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प

    वासिङ्टन, १७ माघ,रासस÷एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ ।  मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको..

    पुरा समाचार
  • नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

    नयाँ दिल्ली, १५ माघ ९रासस÷सिन्ह्वा भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ ।  सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नय..

    पुरा समाचार
  • एफबिआइका उपनिर्देशकद्वारा राजिनामा

    वासिङ्टन, १६ माघ ९रासस÷सिन्ह्वा संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो ९एफबिआई० का उपनिर्देशक एन्ड्रयु मकेबले राजिनामा दिनुभएको समाचार छ ।  उहाँ आगामी मार्च महिनामा सेवानिवृत्त हुदै हुनुुहुन्छ । उहाँले सो अवधिसम्मकै लागि अर्थात्..

    पुरा समाचार
  • अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो

    वासिङ्टन, १६ माघ ९रासस÷सिन्ह्वा अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ ।  अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइ..

    पुरा समाचार
  • सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने

    खार्तुम, १५ माघ रासस सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ ।    सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जन..

    पुरा समाचार
  • एडेनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

     यमन, १५ माघ, रासस यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ ।    यहाँको सरकारी फौजसँग उनीहरुले व्यापक रुपमा झडप गरिरहेका छन् । आइतबार राति नै..

    पुरा समाचार
  • चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता

    बेइजिङ, १४ माघ ९रासस÷एएफपी चीन र जापानका विदेशमन्त्रीबीच आइतबार बेइजिङमा भेटवार्ता भएको समाचार छ ।  उहाँहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हितको प्रवर्धन र पछिल्लो समयमा यी दुई देशबीच बढ्दो सीमा विवादका कारण उत्पन्न परि..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award