- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
अपहरणमा परेको पानीजहाज मुक्त
नयाँदिल्ली, २३ माघ ९रासस÷एएफपी पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी..
पुरा समाचार -
सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु
अर्बिन, सिरिया, २३ माघ ९रासस÷एएफपी सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियामा जारी करिब सातबर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा..
पुरा समाचार -
मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा
माले, २३ माघ ९रासस÷एएफपी केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वोच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र..
पुरा समाचार -
राष्ट्रपति जुमाले राजीनामा नदिने
प्रिटोरियो, २२ माघ ९रासस÷एएफपी दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताउनुभएको छ । राष्ट्रपति जुमाले आइतबारको सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिन..
पुरा समाचार -
उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने
सोल, २२ माघ ९रासस÷सिन्ह्वा उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ । यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई दे..
पुरा समाचार -
ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’ः उत्तर कोरिया
प्योङयाङ , उत्तर कोरिया, २१ माघ रासस÷सिन्ह्वा उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोन..
पुरा समाचार -
साउथ क्यारोलिना रेल दुर्घटनामा दुुईको मृत्यु, ७० जना घाइते
संयुक्त राज्य अमेरिका, २१ माघ रासस÷एपी अमेरिकाको साउथ क्यारोलिनामा आइतबार दुई रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा दुई जना यात्रुको निधन भएको स्थानीय अधिकारीले बताएका छन् । घटनामा ७० जनाभन्दा बढी यात्रु घाइते भएका बताइएको छ । ..
पुरा समाचार -
कङ्गोमा जातिय झडपमा २६ जनाको मृत्यु
किन्सासा, कङ्गो, २१ माघ रासस÷सिन्ह्वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय भगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् । हेमा तथा लेन..
पुरा समाचार -
सिरियाली विद्रोही समूहले रुसी युद्धक विमान खसाले
दमास्कस, २१ माघ,रासस÷सिन्ह्वा सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ । उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही..
पुरा समाचार -
उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो
सोल, १८ माघ ९रासस÷एएफपी निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो । सन् १९५० देखि १९५३ सम्म जारी द..
पुरा समाचार -
बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु
टोकियो, १८ माघ ९रासस÷एएफपी उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । उत्तरी जापानमा यतिखेर हिउँ परिरह..
पुरा समाचार -
बिषाक्त ग्यासबाट नौ जनाको मृत्यु
गुइयाङ, चीन, १८ माघ ९रासस÷सिन्ह्वा चीनको दक्षिणपश्चिमी गुइजोउ प्रान्तको लिउपानसुई सहरमा रहेको फलाम र स्टीलको एक कारखानामा प्रयोग गरिएको बिषाक्त ग्यास फैलिएर नौ व्यक्तिको मृत्यु भएको समाचार छ । स्थानीय अधिकारीले बिहीबार सो जानकारी द..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





