- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन
ढाका, २६ माघ ९रासस÷सिन्ह्वा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् । उहाँलाई बिहीबार पाँच वर्षको जेल सजायको..
पुरा समाचार -
उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा, शुक्रबार ओलम्पिक खेलकूदको उद्घाटन हुने
सोल, २६ माघ,रासस÷सिन्ह्वा दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट किम यङ&n..
पुरा समाचार -
दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन– उत्तर कोरिया
प्योङयाङ, २५ माघ ९रासस÷सिन्ह्वा ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन ग..
पुरा समाचार -
प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड
सोल, २५ माघ ९रासस÷एएफपी उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सु..
पुरा समाचार -
मालदिभ्स्को राजनीतिक संकटबारे विदेशी चासो
माले, २४ माघ ९रासस÷एएफपी मालदिभ्स्मा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ । मालदिभ्स्को सरकारले प्रधानन्यायाधीशलाई पक्राउगरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरु पनि थुनामा रहेका छन् । संयुक्त राष्..
पुरा समाचार -
कमाण्डरसहित आठ तालिबान मारिए
तालुक्वान, अफगानिस्तान, २४ माघ,रासस÷सिन्ह्वा अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर सहित आठजना तालिबान लडाकू मारिएको समाचार छ । अफगानिस्तानको उत्..
पुरा समाचार -
चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला रु
अन्तरराष्ट्रिय आलेख सेवा,केन्ट ह्यारिङ्टन अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति स..
पुरा समाचार -
यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया
यसैबीच सिरिया सरकारले विद्रोहीका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ । अमेरिकाले सिरियाली सेनाले देशको पूर्वीघटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोही विरुद्ध..
पुरा समाचार -
ताइवानमा शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते, १४५ जना हराए, उद्वारकार्य जारी
हुवालिन, २४ माघ ९रासस÷सिन्ह्वा ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्..
पुरा समाचार -
घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्वारा सिरियाको निन्दा
संयुक्त राष्ट्रसंघ, २४ माघ,रासस÷सिन्ह्वा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाउनुभएको छ ।&..
पुरा समाचार -
कारबाहीमा तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए
काबुल, २३ माघ ९रासस÷सिन्ह्वा अफगान राष्ट्रय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको समाचार छ । त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । अफ..
पुरा समाचार -
पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु
जाकार्ता, २३ माघ,रासस÷सिन्ह्वा इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





