- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
युद्ध सामग्री स्थलमा विस्फोट हँुदा दुईको मृत्यु
कान्दाहार ९अफगानिस्तान०, ८ वैशाख । अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहार सहरमा युद्ध सामग्री राखिएको एक भण्डारण केन्द्रमा भएको विस्फोटन भएको छ । सो विस्फोटमा परी बाटो सोही केन्द्र हँुदै..
पुरा समाचार -
दक्षिण अफ्रिकामा भएको आक्रमणको अमेरिकाद्वारा निन्दा
वासिङ्गटन, ८ वैशाख । दक्षिण अफ्रिकामा बसोबास गरिरहेका विदेशी नागरिकमाथि केही दिनयतादेखि भएको आक्रमणको संयुक्त राज्य अमेरिकाले सोमबार कडा शब्दमा निन्दा गरेको छ । विदेशी नागरिकमाथि भएको यस हिंसामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा का..
पुरा समाचार -
चीन सधैँ पाकिस्तानको क्षेत्रीय अखण्डताको पक्षमा – राष्ट्रपति जिनपिङ
इस्लामावाद, ८ वैशाख । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन सधैँ पाकिस्तानकै पक्षमा रहेको र पाकिस्तान चीनको एक घनिष्ठ छिमेकी रहेको धारणा राख्नुभएको छ । उहाँले चीन र पाकिस्तानका नागरिक सधैँजसो एकसाथ अघि बढ्ने गरेको भन्दै आगामी दिनमा पनि यसरी एकसाथ अघ..
पुरा समाचार -
एसिया अफ्रिका व्यापार सम्मेलन सुरु
जकार्ता, ८ वैशाख । एसियाली अफ्रिलकी व्यापार सम्मेलन इन्डोनेसियामा मङ्गलबार बिहान सुरु भएको छ । प्राप्त समाचारअनुसार इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटन गर्नुभएको हो । इन्डोनेसियामा सुरु हुन..
पुरा समाचार -
मितव्ययिता विरोधी सुझावको आलोचना
लिस्बोन, ६ वैशाख । पोर्चुगलको प्रमुख प्रतिपक्षी दलले दिएको राष्ट्रिय मितव्ययिता विरोधी सुझावको प्रधानमन्त्री पेड्रो पासोस कोएल्होले विरोध गर्नुभएको छ । पोर्चुगलको राष्ट्रिय अर्थतन्त्रले १.७ अर्ब युरो (१.८ अर्ब अमेरिकी डलर)..
पुरा समाचार -
चीन र कम्बोडियाबीच सहयोग आदानप्रदानमा वृद्धि हुने
न्होमपेन्ह, ६ वैशाख । चीन र कम्बोडियाले राष्ट्रिय सुरक्षा र कानुनी राज्य स्थापनामा आपसी सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ र राज्य परिषद् तथा सार्वजनिक सुरक्षा मन्त्री गुओ सेङ्गकुनबीच..
पुरा समाचार -
पोर्न फिल्म हेर्दा हेर्दै,,,,,,,,
कालिका बैशाख ६ फिल्म अर्थात चलचित्र त हर कोहीले हेर्छन् । तर पोर्न फिल्म भने मानिसहरु एक्लै लुकीछिपी या कुनै विशेष साथीसंग हेर्ने गर्छन । तर यस्तोमा पछाडीबाट कुनै अभिभावक आए ? के गर्नु हुन्छ, तपाईले त केही गर्नु हुन्न जे गर्नु हुन्छ तपाईकै आमा बु..
पुरा समाचार -
भारतीय माओवादीका शीर्ष नेता पक्राउ
बैशाख ४ भारतमा माओवादीका शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ । विद्रोही समुह माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची प्रहरीले प्रक्राउ गरेको राँचीका एसएसपी प्रभात कुमारले पुष्टि गर्नुभएको हो । नेता सिंहलाई पिठौरिया थाना क्..
पुरा समाचार -
आंतकबादलाई बढावा दिने मुलुकको सुचीबाट क्युबालाई हटाउने अमेरीकाकाे निर्णय
बैशाख २ आंतकबादलाई बढावा दिने मुलुकको सुचीबाट क्युबालाई हटाउने अमेरीकाले निर्णय गरेको छ । राष्ट्रपति भवन ह्वाईट हाउसले जारी गरेको विज्ञप्ती सो उल्लेख गरिएको छ । अमेरीकाको यस निर्णय सँगै दुई राष्ट्र बिचको सम्बन्ध सामान्..
पुरा समाचार -
रुस र युक्रेनबीच हतियारसम्बन्धी थप सम्झौता
बैशाख १, एजेन्सी । रुस र युक्रेनबीच हतियार व्यवस्थापन सम्बन्धी थप सम्झौता भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव अन्त्यको पहलमा रुस र युक्रेनले थप अन्य किसिमका हतियार हटाउनेसम्बन्धी सम्झौता भएको हो । जर्मनीको बर्लिनमा दुई मुलुकका बिद..
पुरा समाचार -
हिलारी उत्कृष्ट राष्ट्रपति बन्न सक्नुहुने
पानामा सिटी, २९ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाका पूर्व विदेश मन्त्री हिलारी रोधाम क्लिन्टन अमेरिका राष्ट्रपति पदमा निर्वाचित हुनुभएमा एक उत्कृष्ट राष्ट्रप्रमुख हुनुहँुने ठह¥याउनुभएको छ । क्लिन्टनले आइतबार एक अनल..
पुरा समाचार -
ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोले हात मिलाउनुभयो
पानामा नगर, २८ चैत । अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रोले शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज’मा एकअर्कासँग हात मिलाउनुभयो र सँगै बस्नुभयो । यसलाई दुई मुलुकबीच दशकौँसम्मको शत्रुता कम गर्ने नयाँ म..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





