- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
समलैगिंक विवाह –मानवताको हार।
जेष्ठ–१४ आयरल्याण्ड मा भएको समलैिगंक विवाहको पक्षमा मतदानले मानवताको हार भएको छ। वेटीकन सिटीको एक वरिष्ठ अधिकारीले विचार ब्यक्त गर्नु भएको छ ।वेटीकन सिटीमा विदेशमन्त्रि कार्डिनल सिट्टो पारोलीनले सो जनमतले आफु निकै दुखि भएको बताएका छन्। आयर..
पुरा समाचार -
लुबाट भारतमा ११ सयभन्दा बढीको मृत्यु
हैदराबाद भारत, १४ जेठ । भारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११ सयभन्दा बढी पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दक्षिण भारत प्रचण्ड गर्मीले बल..
पुरा समाचार -
साउदी समर्थित गठबन्धन सेनाका लडाकु विमान द्धारा यमनमा गोलाबारी
कालिका जेठ १४– साउदी समर्थित गठबन्धन सेनाका लडाकु विमानले यमनको राजधानी सनामा गोलाबारी गरेको छ । अधिकारीहरुका अनुसार आक्रमणमा ३६ जना मारिएको हुन सक्ने आशंका गरिएको छ भने करिब एक सय जना घाइते भएका छन् । हतियार..
पुरा समाचार -
टोकियोमा भूकम्प कम्पनको महसुस
टोकियो, ११ जेठ । सोमबार जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । एएफपीका समाचारदाताहरुले सोमबार जापानको राजधानीबाट सो समाचार दिएका छन् । सो भूकम्प ५।६ रिक्टर स्केलको मापन गरिएको जापानिज मौसमविज्ञानसम्बन्धी अध..
पुरा समाचार -
अमेरिकी राष्ट्रपति ओबामाद्वारा इरानसँग पारमाणविक सम्झौतामा संसदको भनाइ रहने विधेयकमा हस्ताक्षर
वासिङटन, ९ जेठ । अमेरिकी राष्ट्रपति बराक ओबामाले संसदलाई इरानसँग हुने पारमाणविक सम्झौता पुनरावलोकन गर्ने वा त्यसलाई अस्वीकार गर्नसक्ने अधिकार दिने विधेयकलाई यसअघि जोड दिएरै विरोध गर्नुभए पनि शुक्रबार त्यसमा हस्ताक्षर गर्नुभएको छ । इरानसँग सम्झ..
पुरा समाचार -
गाउँलाई नै नियन्त्रणमा लिएर गोली आक्रमण
नैरोवी, ८ जेठ । इस्लामिक बन्दुकधारको एक सशस्त्र समूहले उत्तरपूर्वी केन्याको एक गाउँलाई नै घेरा हालेर आक्रमण गरेको केन्याली गृहमन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सो आक्रमण सोमालियाली र अलकायदासँग आवद्ध आतङ्ककारी समूहले गरेको..
पुरा समाचार -
विद्यालयको बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
नाननिङ्ग चीन , ८ जेठ । दक्षिणी चीनको गुआङ्गसी जुआङ्ग स्वायत्त क्षेत्रमा अवस्थित एक किन्डरगार्डेनका बालबालिका चढेको एक बस पोखरीमा खस्दा भएकमो दुर्घटानमा परी दुई बालबालिकाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएका छन् । स्थ..
पुरा समाचार -
भारतमा बलात्कारपछि बयालीस वर्षसम्म अचेत रहेकी नर्सको मृत्यु
मुम्बई, ४ जेठ । एक अस्पतालमा काम गरिरहेकी अवस्थामा यौनजन्य आक्रमणपछि अचेत भएकी र सोही अवस्थामा ४२ वर्षसम्म रहेकी मुम्बईकी एक नर्सको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । सन् १९७३ मा उक्त अस्पतालका कामदारले यौनजन्य आक्रमण गरी धा..
पुरा समाचार -
श्रीलङ्कामा युद्धग्रस्त क्षेत्रमा युद्धमा मारिएकाप्रति तमिल नेताहरूको सम्मान
मुलिवैकाल (श्रीलङ्का), ४ जेठ । श्रीलङ्कामा सन् २००९ मा दशकौँ लामो गृहयुद्धको अन्तिम दिनमा युद्धमैदानमा मारिएका हजारौँ व्यक्तिको सम्झनामा कडा निगरानीबीच आदिवासी तमिल राजनीतिज्ञ तथा केही नागरिक भेला भई सम्मान व्यक्त गरे । श्रीलङ्काको उत..
पुरा समाचार -
अफगानिस्तानको दक्षिणी भागमा तालिवान आक्रमणमा सात व्यक्तिको मृत्यु
कन्दहार (अफगानिस्तान), ४ जेठ । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तको एक जिल्ला सरकारी मुख्यालयमा सोमबार तालिवान लडाकूले गरेको आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको जानकारी एक सरकारी अधिकारीले दिए । खस उरुज्गान जिल्लामा बिहा..
पुरा समाचार -
उत्तर कोरियासँग वार्ताका लागि अमेरिका तयार छ– विदेशमन्त्री केरी
सोल, ४ जेठ । अमेरिकी विदेशमन्त्री जन केरीले उत्तर कोरियासँग वार्ताका लागि संयुक्त राज्य अमेरिका सदैव तयार नै रहेको धारणा राख्नुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभए..
पुरा समाचार -
सैनिक विद्रोह असफल भएपछि बुरुन्डीका राष्ट्रपति पहिलोपटक सार्वजनिक
बुजुमबुरा (बुरुन्डी) ३ जेठ । बुरुन्डीमा गत साता सरकारविरुद्ध सैनिक विद्रोहको असफल प्रयास भएपछि राष्ट्रपति पिएरे एनकुरुन्जिजा पहिलो पटक राजधानीमा सार्वजनिक रूपमा देखापर्नुभयो । राष्ट्रपति एनकुरुन्जिजा आफ्नो निवासमा आइतबार बिहान पत्रकारसमक्ष देखा..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





