- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित
कालिका चैत १० – जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । यस अघि न्युजिल्याण्डको अकल्याण्डमा रहेको इडेनपार्क रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्या..
पुरा समाचार -
नेपाललाई दुई कास्यपदक
काठमाडाँै ९ चैत । थाइल्यान्डमा भएको विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कास्यपदक हासिल गरेको छ । बैंककस्थित लुम्पिनी रङ्गशालामा यही चैत २ गते सम्पन्न उक्त प्रतियोगितामा नेपालले दुई कास्यपदक जितेको नेपाल मुवाँ सङ्घका अध्यक्ष गणेशलाल..
पुरा समाचार -
पहिलो पटक न्युजिल्याण्ड माथि दबाब
कमला गुरुङ, कालिका चैत्र ७– आई.सी.सी क्रिकेट वल्र्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनलको खेलमा आज न्युजिल्याण्ड र वेष्ट इण्डिज भिड्दै छन् । विलिङ्गटनमा हुने खेल नेपाली समयानुसार बिहान पाउने ७ बजे सुरु हुनेछ । अह..
पुरा समाचार -
तेस्रो क्वाटरफानल म्याच अष्ट्रेलिया र पाकिस्तान बिच
कमला गुरुङ, कालिका चैत्र ६– आई.सी.सी क्रिकेट वल्र्डकप अन्र्तगत तेस्रो क्वाटरफानल म्याचमा आज अष्ट्रेलिया र पाकिस्तान बिच खेल हुँदैछ । एडिलेडमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । चारमा जित र एक खेलमा हार न..
पुरा समाचार -
जितलाई निरन्तरता दिने प्रयासमा भारत
कमला गुरुङ, कालिका चैत्र ५– आई.सी.सी क्रिकेट वल्र्डकप अन्तर्गत दोस्रो क्वाटरफाइनलको खेलमा आज डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । अहिले..
पुरा समाचार -
पहिलो क्वाटरफाईनलमा दक्षीण अफ्रिकाको शानदार जित
लक्ष्मी पौडेल कालिका चैत्र ४ । आई.सी.सी. वर्ल्डकप क्रिकेटको पहिलो क्वाटर फाईनलमा दक्षीण अफ्रिकाले शानदार जित हात पारेको छ आज भएको श्रीलका बिरुद्धको पहिलो खेलमा दक्षीण अफ्रिकाले ९ विकेट को शानदार जित निकालेको हो । श्रीलकाल..
पुरा समाचार -
वल्र्डकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदै
कमला गुरुङ, कालिका चैत्र ४– आई.सी.सी क्रिकेट वल्र्डकपमा आज देखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो खेल आज साउथ अफ्रिका र श्रीलंका बिच हुँदैछ । सिड्नीमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । समूह ए मा..
पुरा समाचार -
जिल्लामै ठूलो धनराशिको फुटवल प्रतियोगिता गाउँमा हुने
जितेन्द्र भण्डारी पाँचथर,चैत्र ३ , जिल्लामै ठूलो धनराशिको फुटवल प्रतियोगिता पाँचथरको याङनाममा हुने भएको छ । आज फिदिममा पत्रकार सम्मेलन गरी आयोजक इमानसिङ रंगशाला तथा मंच ब्यवस्थापन समितीले जानकारी गराएको हो । चैत्र १६ देखि २०..
पुरा समाचार -
के नेपालले पुनरागमन गर्ला
दीपेन्द्र सापकोटा काठमाडौँ, ३ चैत । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भए..
पुरा समाचार -
इमानसिङ रंगशालालाई क्षेत्रिय रंगशाला निर्माणका लागि स्थानिय नै जुटे ।
जितेन्द्र भरी÷ पाँचथर,चैत्र ३, जिल्लाको याङनाम ५ स्थित इमानसिङ रंगशालालाई क्षेत्रिय रंगशाला निर्माणका लागि अहिले स्थानियनै जुट्न थालेका छन् । ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल खलंगटारमा रहेको खलंगटार उच्च माविको खेलमैद..
पुरा समाचार -
नेपाल निर्धारित समयमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिसाथ मैदानमा उत्रने
काठमाडौँ ,चैत्र २ विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको दोस्रो तथा होम गेममा नेपाल निर्धारित समयमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिसाथ मैदानमा उत्रने भएको छ । दशरथ रंगशलामा मंगलबार दिउ“सो तीन बजे हुने खेलमा नेपालले निर्धा..
पुरा समाचार -
भारत विरुद्धको विश्वकप छनोट खेलका लागि नेपाल तयार
कालिका चैत्र २ राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापाले भोली हुने भारत विरुद्धको विश्वकप छनोट खेलका लागि आफु पूर्ण रुपमा तयार रहेको बताएका छन् । भारत विरुद्ध २०१८ का लागि विश्वकप छनोट खेलको पहिलो लेगको खेलमा नेपाल पराजित भएपछि कप्तान थापाक..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





