- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
विश्वकप क्रिकेटः उपाधिमाथि अष्ट्रेलियाको कब्जा, न्यूजिल्याण्ड पराजित
काठमाडाँै, १५ चैत । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ११ आँै संस्करणको उपाधि अष्ट्रेलियाले जितेको छ । न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाचौँ पटक विश्वकपको उपाधि उचालेको हो । अष्ट्रेलियाको राजधानी मेलवर्न क्रिके..
पुरा समाचार -
भलिबल खेलका लागि एक लाख दिने नरेशको घोषणा
अर्घाखाँची, १५ चैत । अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन हुने गाविसस्तरीय एबाइसी तिलक स्मृति रनिङशिल्ड भलिबल प्रतियोगिताका लागि नरेश रायमाझीले वार्षिक रुपमा रु एक लाख आर्थिक सहयोग गर्ने भएका छन् । सन्धिखर्कको चुत्राबेंसीमा रहेको युवाक..
पुरा समाचार -
विश्वकप क्रिकेटः उपाधीका लागी अष्ट्रेलिया र न्युजिल्याण्डको भिडन्त जारी
कालिका, चैत्र १५ । आइसीसी विश्वकप क्रिकेटमा उपाधिका लागी दुई आयोजक राष्ट्रहरु अष्ट्रेलिया र न्युजिल्यान्ड भिडिरहेका छन् । न्युजील्यान्डले टस जितेर पहिले व्याटिङ गरीरहेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारीे फाईनल खेल न..
पुरा समाचार -
नेपालका मदनकृष्णको चेस वल्र्डकप छनोटमा उत्कृष्ट प्रदर्शन
काठमाडौँ, १४ चैत । नेपालमा भएको चेस वल्र्डकपको छनोटअन्र्तगत एसियन जोनल ३।२ चेसको दोस्रो दिन शनिबार दोस्रो तथा तेस्रो चरणका खेल सञ्चालन भएका छन् । नेपालका युवा खेलाडी मदनकृष्ण कायस्थले नगरकोटमा जारी एसियन जोनल ३।२ चेस च्याम्यिनसिपमा..
पुरा समाचार -
पाचाँै नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगिता आइतबारदेखि हुने
काठमाडौँ, १४ चैत । नेपाल गल्फ सङ्घको आयोजनामा पाँचाँै नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगिता यही चैत १५, १६ र १७ गते तीन दिनसम्म गोकर्ण गल्फ क्लबमा सन्चालन हुनेछ । दक्षिण एसियाली मुलुकहरु नेपाल,..
पुरा समाचार -
रसिया र मोन्टेनेग्रोबिचको खेल स्थगित
काठमाडौं, चैत १४ । आगामी बर्ष हुने युरोकपको छनौट खेल खेलीरहेका रसिया र मोन्टेनेग्रो बीचको खेल स्थगीत भएको छ । दुई टिमका खेलाडी र अफिसियलबीच विवाद भएपछि रेफ्रीले खेल स्थगित गरेका हुन् । खेलको दोस्रो हाफमा झडप भएपछी..
पुरा समाचार -
अष्ट्रेलिया ‘बदला’ लिने तयारीमा, न्युजिल्याण्ड पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा
काठमाडौं, चैत्र १३ । एक दिवसिय विश्वकप क्रिकेटको दुई आयोजक टोलीविच उपाधि भिडन्त तय भएको छ । यही आइतवार अष्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो..
पुरा समाचार -
विश्वकप फाईनलमा दुई आयोजक भिड्ने
लक्ष्मी पौडेल कालिका चैत्र १२ । विश्वकप क्रिकेटमा भारतलाई हराउदै आयोजक अष्ट्रेलीया फाईनलमा प्रवेश गरेको छ । आज घरेलु मैदान सिड्नीमा भारतलाई ९५ रनले पराजीत गर्र्दै अष्ट्रेलीयाले फाईनल यात्रा तय गरेको हो । अब अष्ट्रेलीयाले उपाधीका लागी फाई..
पुरा समाचार -
विश्वकप क्रिकेटः अष्ट्रेलियाद्धारा भारतसामु ३ सय २९ रनको लक्ष्य पेश ।
कालिका चैत्र १२ । जारी ११ औँ विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अष्ट्रेलियाले भारतसामु ३ सय २९ रनको लक्ष्य पेस गरेको छ । सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरा ५० ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ३ सय २८ रन जोड्..
पुरा समाचार -
फाइनल प्रवेशका लागि भारत र अष्ट्रेलिया भिड्ने
कमला गुरुङ, कालिका चैत्र १२ – जारी विश्वकपको फाइनल प्रवेशका लागि आज भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । सिड्नीमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । अहिले सम्म एक खेल पनि नहारेको भारत १२ अंक सहित समूह बी..
पुरा समाचार -
यू–२३ छनोट फुटबलमा नेपाल र अफ्गानिस्तान भिडने, नेपाली टोली दबाबमा
काठमाडौं, चैत्र ११ । एएफ्सी अन्डर ट्वेन्टी थ्री छनोट फुटबलको दोस्रो खेलमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ । दुई वर्ष अघि काठमाडौंमा सम्पन्न सिनियर टोलीको साफ च्याम्पियनसिपमा नेपाललाई हराँउदै फाईनलमा पुगेको अफ्गानिस्तान पछिल्लो..
पुरा समाचार -
धनुषामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
अजय कुमार झा जनकपुरधाम, चैत्र १०। जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७१ आज देखि धनुषामा शुरु भएको छ । भलिवल र एथलेटिक्स गरि दुई विधामा हुने प्रतियोगिता ३० गते सम्म संचालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मनिष..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





