- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
ताप्लेजुङ गुरुङ समाजद्धारा खेल सामग्री प्रदान
रविन भट्टराई ताप्लेजुङ चैत्र २१, ताप्लेजुङ गुरुङ समाज युकेले ताप्लेजुङ जिल्लाको खेल विकासका लागि खेलाडिहरुलाई प्रयोग हुने सामान प्रदान गरेको छ । आज आयोजित सामान हस्तान्तरण तथा भेटघाट कार्यक्रममा समाजको तर्फवाट सन्तोष गुरुङले जिल्ला फुटवल..
पुरा समाचार -
उत्कृष्ट खेलाडी सम्मानित हुँदै
काठमाडौं, चैत २० वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलमा १९ खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले नगदसहित सम्मान गर्ने भएको छ । शुक्रबार विशेष कार्यक्रमकाबीच खेलाडीको सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठले जानका..
पुरा समाचार -
खेलकुदमा दरबन्दी छ, कर्मचारी छैनन्
बागलुङ, १९ चैत । जिल्ला खेलकुद विकास समिति बागलुङ कर्मचारीविहीन अवस्थामा छ । सरकारी दरबन्दी भएर पनि समितिको कार्यालयमा कर्मचारी छैनन् । समितिको कार्यालय र दैनिक प्रशासन समितिका सचिवको भरमा चलेको छ । भएका एक नासु पनि २०६४ सालमा..
पुरा समाचार -
आईपीएल को सुरुवात खेलहरु बाट स्र्टाक बाहिरिए ।
कालिका ,चैत्र १८ अष्ट्रेलीयाका फास्ट बलर मिचेल स्र्टाकले ईन्डीयन प्रीमीयर लिग आईपीएलको शुरुवातका खेलहरु खेल्न नपाउने भएका छन् । घुडामा लागेको चोटका कारण स्र्टाक लाई चिकित्सकहरुले अष्ट्रेलीयामा मा अझै २ ,३ हप्ता आराम गर्न का लागि सल्लाह..
पुरा समाचार -
कायल्स मिल्स द्धारा क्रिेट बाट सन्यास
कालिका ,चैेत्र १८ न्यूजिल्याण्डका फास्ट बलर कायल्स मिल्स ले सबै प्रकारका क्रिेट बाट सन्यास लिएको घोषणा गरेका छन् । ३६ वर्षीय कायल्सले २०१५ को विश्वकपको टोलीका लागि छनौटमा परेपनि कुनै पनि खेलमा भने खेलेका थिएनन् । कायलल..
पुरा समाचार -
नेयमारले जिते सम्बा गोल्ड अवार्ड
१८ चैत, काठमाडौं । बार्सिलोनाका सुपरस्टार नेयमार युरोपियन फुटबल खेल्ने उत्कृष्ट ब्राजिलियन फुटबलर घोषित भएका छन् । उनले साम्बा गोल्ड अवार्ड जितेका छन् । साम्बाफुटले १ लाख ५० हजार भोट र पूर्व खेलाडी र पत्रकारको मतका आधारमा युरोपमा फुटबल..
पुरा समाचार -
एएफसी च्याम्पियनसिप ः नेपाल प्यालेस्टाइनसँग भिड्ने
काठमाडौँ, १६ चैत । एसियाली फुटबल महासङ्घ ९एएफसी० २३ वर्षमुनिका खेलाडी सम्मिलित एएफसी यु–२३ छनोट च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आफ्नो अन्तिम खेलमा प्यालेस्टाइनको सामना गर्ने भएको छ । इरानको राजधानी तेहरानस्थित साहिद दास्ट..
पुरा समाचार -
२७ गते देखि ३० गते ताप्लेजुङमा बुद्धिचाल प्रतियोगिता हुने ।।
रविन भट्टराई ताप्लेजुङ चैत्र १६, जिल्ला बुद्धिचाल संघको आयोजनामा आउदो चैत २७ गते देखि ३० गते ताप्लेजुङको फुङलिङमा जिल्लाभित्रका बुद्धिचाल खेलाडीको भिडन्त हुने भएको छ । समाजसेवी तथा शिक्षासेवी गणेशकुमार गौतमको प्रथम बार्षिकीको अवसर पा..
पुरा समाचार -
आइसिसीले छान्यो ड्रिम टिम, भारतका एक जना पनि परेनन्
काठमाडौं, चैत १६ आइसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसी टिम अफ द आइसिसी क्रिकेट वल्र्ड कप २०१५ घोषणा गरेको हो । आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न..
पुरा समाचार -
ठूलो धनराशिको महिला फुटबल प्रतियोगिता हुदै
रौतहट, १६ चैत । चन्द्रनिगाहपुरमा आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको तुलसीलाल अमात्य स्मृति गोल्ड कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । देशकै सबैभन्दा बढी धनराशिको महिला फुटबल प्रतियोगिता सञ्चालन ह..
पुरा समाचार -
विश्वकप क्रिकेट २०१५ को उपाधि अष्टे«लीयाको पोल्टामा ।
कालिका , चैत्र १५ । आईसिसि विश्वकप क्रिकेट २०१५ को उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डलाई ७ विकेटले पराजीत गर्दै अष्ट्रेलियाले शानदार जित हासील गरेको हो । विश्वकप ट्रफि ५ औ पटक उपाधि उचालेको अष्ट्रेलियले आफुलाई क्रिकेटेको सबै भन्दा ब..
पुरा समाचार -
एएफसी फुटबलको तेस्रो खेलमा पनि नेपाल साउदीसंग पराजित
(दिपेन्द्र सापकोटा) काठमाडौँ, १५ चैत । एसियाली फुटबल महासङ्घ (एएफसी) २३ वर्षमुनिका खेलाडी सम्मिलित (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी साउदी अरेबियासँग ६–० ले पराजित भएको छ । आफ्न..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





