- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
आईपियल क्रिकेटः डेल्ली १ रनले पराजीत ।
कालिका चैत्र २६ । ईन्डियन प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा चेन्नई सुपर किंग्स मात्र १ रनले बिजयी भएको छ । चेन्नईको चिदम्बरम स्टेडीयममा डेल्ली डेयर डेभील्ससामु १ सय ५१ रनको लक्ष्य पेश गरेको किंग्सले पुरै ओभरको खेल सकिदाँ दिल्लीलाई ९ विकेटको क्ष..
पुरा समाचार -
लुम्बिनी र मोरङले अंक बाडे
बिक्रम खड्का बुटवल,चैत्र २६ । बुटवलमा जारि रेडबुल लिग फुटवल प्रतियागिता अन्तरगत आज भएको खेलमा रुपन्देहीको जगदम्मा लुम्बिनी र मोरङ फुटवल क्लवले अङक वाडेका छन् । निकै प्रतिशप्रदात्मक खेलमा दुवै टोली १–१ को वरावरी खेलेपछि..
पुरा समाचार -
आइपिएल क्रिकेटः काेलकत्ताको बिजयी शुरुवात
कालिका, चैत २५ – डिफेन्डीङ च्याम्पीयन कोलकत्ता नाईट राईडर्सले आईपियल क्रिकेट २०१५ मा बिजयी सुरुवात गरेको छ । कोलकत्ता ईडेन गार्डेनमा मुम्बई ईन्डीयन्सले पेश गरेको १ सय ६९ रनको लक्ष्य कोलकत्ताले निर्धारित खेलमा ९ बल बाँकी छदाँ ३ विकेट गुमाएर..
पुरा समाचार -
रञ्जन विष्टको गोल, एपीएफको जीत
कालिका चैत्र २५ । राष्ट्रिय लिग फुटबल प्रतियोगीता अन्र्तगतको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । नेपाल प्रहरीलाई २÷० ले पराजित गदै एपीएफ विजयी भएको हो । एपीएफको जितका लागि रञ्जन विष्टले मात्रै दुई गोल..
पुरा समाचार -
आईपिएलमा आजबाट खेलहरु सुरु हुँदै
कमला गुरुङ, कालिका चैत्र २५ इण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलमा आजबाट खेलहरु सुरु हुँदैछ । पहिलो खेलमा आज डिफेन्डिङ च्याम्पियन कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सको सामना गर्दैछ । कोलकोत्ताको इडेन गार्डेनमा हुने खेल नेपाली..
पुरा समाचार -
कराते खेलाडी सम्मानित
काठमाडौँ, २५ चैत । दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ११औँँ संस्करणको खेलमा रजत पदक हासिल गरेकी कराते खेलाडी अनु अधिकारी नगदसहित सम्मानित भएकी छन् । स्वयम्भूस्थित हाइड एन्ड सिक किन्डरगार्टेन, सानो भ¥याङले आफ्नो व..
पुरा समाचार -
बन्दको असर फुटबल खेलमा पनि
काठमाडौँ, २४ चैत । तीस दलीय मोर्चाले गरेको बन्दका कारण जारी राष्ट्रिय लिगअन्तर्गतको आजको खेल स्थगित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एन्फाको तालिका अनुसार आज दशरथ रङ्गशालामा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच खे..
पुरा समाचार -
एपिएफ र पुलिसको खेल स्थगित
काठमाडौं, चैत २४ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आजदेखि गरेको आम हड्तालका कारण जारी राष्ट्रिय लिग प्रभावित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै आज हुने नेपाल पुलिस र सशस्त्र प्रहरी बीचको खेल अर्को सूचना नआ..
पुरा समाचार -
नयाँ वर्षको अवसरमा सुकमाँया स्मृति प्रथम रनिङ शिल्ड गोल्डकप प्रतियोगिता हुने
जितेन्द्र भण्डारी पाँचथर,चैत्र २३, नयाँ वर्षको अवसर पारी जिल्लाको नवमीडाँडा गाविसमा सुकमाँया स्मृति प्रथम रनिङ शिल्ड गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । सदरमुकाम फिदिममा आज पत्रकार सम्मेलन गरी आगामी चैत्र २९ गतेदेखि वैशाख ४ गतेसम..
पुरा समाचार -
राष्ट्रिय लिग फुटबलः कैलाली र मोरङ तथा झापा र रुपन्देही भिड्ने
काठमाडौं, चैत्र २३ । रेडबुल राष्ट्रिय लिग फुटबल अन्तर्गत आजबाट मोफसलका खेलहरु हुँदैछन् । पहिलो पटक होम एण्ड अवेको आधारमा भईरहेको लिगका खेलहरु आज कैलाली र बुटवलमा पनि हुँदैछन् । धनगढीमा हुने खेलमा घरेलु टोली सुदुपश्चिमाञ्चल..
पुरा समाचार -
युवाहरू ‘स्केट’ खेलप्रति आकर्षित हुँदै
काठमाडौँ, २२ चैत । अन्य खेलहरू जसरी प्रचलनमा आउन नसकेको ‘स्केट’ खेलप्रति पछिल्लो पटक युवाहरूको आकर्षण बढ्दै गएको छ । सरकार र सरोकार राख्ने सङ्घसंस्थाले फुटबल, भलिबल र क्रिकेटलाई जस्तै प्राथमिकता नदिँदा ओझेलमा परेको &l..
पुरा समाचार -
रेडबुल राष्ट्रिय लिग फुटबलमा आज थ्री स्टारले आर्मीको सामना गर्दै
चैत २२, काठमाडौं । राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग फुटबलमा आज शीर्ष स्थानको थ्री स्टार क्लबले बिभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । आर्मीले अहिले सम्म ए डिभिजन लिगको उपाधि जित्न सकेको छैन् । थ्री स्टारले भने तीन प..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





