- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
आईपिएल क्रिकेटमा आज दुई खेल हुँदै
बैशाख २० । आईपिएल क्रिकेटमा आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा किग्स एलेभेन पञ्जाव र मुम्बई ईण्डियन्स भिड्ने छन् । मोहालीमा हुने खेलमा जर्ज बेलीले पञ्जावको नेतृत्व गर्नेछन् भने रोहित शर्माको नेतृत्वमा मुम्बई उत्रने छ । ताल..
पुरा समाचार -
आईपिएलमा राजस्थान वैङलोरसँग ९ विकेटले पराजित ।
उर्गेन तामाङ, कालिका वैशाख ११ । ईन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत शुक्रवार राति भएको खेलमा वैङलोरले राजस्थानलाई ९ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य मात्र १६ दशमलव १ ओभरको समाप्तीमा १ विकेट गुमाउदै भेट्टायो ।&n..
पुरा समाचार -
आईपिएलमा दिल्ली ३७ रनले विजयी ।
१० बैशाख,कालिका । ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत विहिवार भएको खेलमा मुम्वईलाई ३७ रनले हराउदै डिल्ली विजयी भएको छ । डेल्लीको जितका लागी स्रेयस ऐरले सर्वाधिक ८३ रनको योगदान दिए । जिनपल डुमिनी ७८ रन बनाउदै नटआउट रहे । १ सय ९१ रनको लक्ष्य..
पुरा समाचार -
महिला फुटबल खेलाडीका लागि अक्षय कोष
रौतहट, १० वैशाख । चन्द्रपुर नगरपालिका वडा नं १ घर भई हाल अस्टे«लियामा बसोवास गर्दै आएका एक युवकले रौतहटको महिला फुटवल खेलाडीका लागि अक्षय कोष निर्माणका लागि रु ५० हजार सहयोग गरेका छन् । रौतहटका महिला खेलाडीले राष्ट्रिय तथा अन्..
पुरा समाचार -
एएफसी अन्डर फोर्टिन महिला फुटबलमा नेपाल सेमिफाईनल प्रवेश ।
वैशाख ९ । काठमाडौंमा जारी एएफसी अन्डर फोर्टिन महिला Ôेत्रीय फुटबल च्याम्पियनसिपमा तेस्रो जीत हात पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई शुन्यका विरुद्ध ८ गोलको..
पुरा समाचार -
नेपाल सेमिफाइनलमा
काठमाडौँ, ९ वैशाख । राजधानीमा जारी १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपअन्तर्गत समूह ए को विजेता हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालसँगै बङ्गलादेश, भारत र इरानले पनि सेमिफाइनलको स्थान सुरक्षि..
पुरा समाचार -
त्रिभुवन आर्मी क्लवका श्रेष्ठलाई हराउँदै नेपाल पुलिस क्लवका विष्णु कटुवाले उचाले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि
जितेन्द्र भण्डारी÷पाँचथर,वैशाख ८, पाँचथरको फिदिममा सम्पन्न प्रथम फाल्गुनन्द राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत सिङगल पुरुष खुल्ला तर्फ विभागिय टिम नेपाल पुलिस क्लवका विष्णु कटुवालले उपाधि हत्याएका छन् । आज विहान भएको फाइनल खेलमा वि..
पुरा समाचार -
एक करोडको लागतमा खेलमैदान निर्माण सुरु
पैयँुक्षेत्र पर्वत, ७ वैशाख । पर्वत जिल्लाको मुडिकुवामा रु एक करोडको लागतमा जिल्लाकै नमुना र राष्ट्रिय स्तरको खेलमैदान निर्माण कार्य सुरु भएको छ । स्थानीय पञ्चमन्दिर युवा समाजको पहलमा खेल मैदानको निर्माण कार्य मुडिकुवा–३ अम्ब..
पुरा समाचार -
आई पि एल क्रिकेटमा आज दुई खेल हुँदै
काठमाडौं, वैशाख ६– इण्डियन प्रिमियर लिग आइपिएलमा आज पनि दुई खेल हुँदैछ । आजको पहिलो खेलमा राजश्थान रोयल्स र चेन्नई सुपरकिग्स विच खेल हुँदैछ । भने दोश्रो खेलमा रोयल च्यालेन्जर बैङलोर र मुम्बई ईण्डियन्स भिड्ने छन् । राजस्थान सेन वा..
पुरा समाचार -
आई.पि.एल क्रिकेटमा आज दुई खेल हुँदै
कमला गुरुङ, कालिका वैशाख ५ इण्डियन प्रिमियर लिग आई.पि.एल क्रिकेटमा आज दुई खेल हुँदैछ । पहिलो खेल सनराइजर्स हैदरावाद र देल्ली डेयर डेभिल्स बिच खेल हुनेछ । यस्तै, दोस्रो खेल किंग्स इलेभेन पञ्चाव र कोलकोत्ता नाइट राइर्डस बिच पुनेमा हुँदैछ..
पुरा समाचार -
आई.पि.एलमा आज मुम्बई र चेन्नई बिच खेल हुँदै
कमला गुरुङ, कालिका बैशाख ४– इण्डियन प्रिमियर लिग आई.पि.एल क्रिकेटमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स बिच खेल हुँदैछ । मुम्बईमा हुने खेल नेपाली समयानुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ । मुम्बई रोहित शर्मा र चेन्नई एम.ए..
पुरा समाचार -
आई.पि.एल क्रिकेटमा सनराइजर्स र राजस्थान बिच खेल हुँदै
कमला गुरुङ, कालिका बैशाख ३ इण्डियन प्रिमियर लिग आई.पि.एल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स बिच खेल हुँदैछ । खेल नेपाली समयानुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ । हैदरावाद डेभिड वारनर र राजस्थान डेभिड वारनरको..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





