- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
-
मनाङमा स्की खेलको प्रशिक्षण दिइने
काठमाडौँ, २५ भदौ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ । स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण द..
पुरा समाचार -
बास्केटबल–नेपाल बंगलादशसँग पराजित
काठमाडौँ, २२ भदौ । राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल बंगलादेशस..
पुरा समाचार -
नेपाल र ताजकिस्तान मङ्गलबार भिड्ने
काठमाडौँ, १९ भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोली..
पुरा समाचार -
प्रथम इ प्लानेट जेसिज कप फुटबल २०७४ हुने
राजु अधिकारी, भदौ १५ कालिका नारायणगढ जेसिजको आयोजनामा प्रथम इ प्लानेट जेसिज कप फुटबल २०७४ हुने भएको छ । यहि भाद्र १७ दिउसोँ ३ बजेबाट नारायणगढ क्याम्पाचौरमा खेल सुरु हुने भएको छ । खेलमा राष्ट्यि स्तरका नेपाल पुलिस क्लब , फेण्डस क्लब , हिमा..
पुरा समाचार -
नेपालले बंगलादेशलाई हरायो
काठमाडौँ, १४ भदौ । नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गर..
पुरा समाचार -
राष्ट्रिय फुटसल लिग बिहीबारदेखि
काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ ९एन्फा० एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्प..
पुरा समाचार -
नेपाल उपविजेतामा सीमित
काठमाडौँ, ११ भदौ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघ..
पुरा समाचार -
बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा
काठमाडाँै, ९ भदौ । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइन..
पुरा समाचार -
बंगलादेशले भुटानलाई हरायो
काठमाडौँ, ६ भदौ । पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेश भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पाखा ल..
पुरा समाचार -
लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु
पोखरा, ६ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको..
पुरा समाचार -
फुटसल राष्ट्रिय लिग भदौ ९ गतेदेखि
काठमाडाँै, ४ भदौ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसि..
पुरा समाचार -
एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन
पोखरा, ३ भदौ । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ । केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी पर्नुभएका रञ्जीतको पोखराको पूmलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





