खेलकुद

  • साफ महिला फुटबल–नेपाल भारतसँग पराजित साफ महिला फुटबल–नेपाल भारतसँग पराजित

    काठमाडौँ, ४ पुस ९रासस बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि ९यु–१५० फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।  बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भार..

    पुरा समाचार
  • नेपाली खेलाडीलाई दुई स्वर्ण

       सोलुखुम्बु, ४ पुस (रासस)  वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पXदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ ।    मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनाम..

    पुरा समाचार
  • मेस्सीले पाए एकैचोटी दुई अवार्ड मेस्सीले पाए एकैचोटी दुई अवार्ड

    पुस ४ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् ।   बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यो अव..

    पुरा समाचार
  • त्रिवेणी कप पुस १२ देखि त्रिवेणी कप पुस १२ देखि

    बेँसीशहर, लमजुङ, ३ पुस,रासस जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ ।   रु तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्..

    पुरा समाचार
  • नेपाल बंगलादेशसँग ६–० ले पराजित

    काठमाडौँ, २ पुस (रासस) यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।    बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट..

    पुरा समाचार
  • प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

    काठमाडौँ, २ पुस (रासस)  प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ ।    प्रधानमन्त्री देउवाले नेपालले उपाधि ज..

    पुरा समाचार
  • एसीसी यू —१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई। एसीसी यू —१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई।

    कालिका , पुस २। नेपालले एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। थाइल्याण्डमा आज भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।   थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पह..

    पुरा समाचार
  • फुटबल प्रतियोगिता शुरु फुटबल प्रतियोगिता शुरु

    पोखरा, २ पुस रासस संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार..

    पुरा समाचार
  • साफ च्याम्पियनसिप फुटबल साफ च्याम्पियनसिप फुटबल

    काठमाडौँ, २९ मंसिर,रासस बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ स..

    पुरा समाचार
  • साफ च्यापियनसिप फुटबल बंगलादेशमा साफ च्यापियनसिप फुटबल बंगलादेशमा

    काठमाडौँ, २७ मंसिर,रासस दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ ।  दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टे..

    पुरा समाचार
  • नेपालले हंगकङलाई ४ विकेटले हरायो। नेपालले हंगकङलाई ४ विकेटले हरायो।

    कालिका , मंसिर २६ १६ वर्षमुनिको एसीसी इस्टर्न रिजनल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले हंगकङलाई ४ विकेटले हराउँदै जित हात पारेको छ। हंगकङको टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हंगकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विक..

    पुरा समाचार
  • आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

    कालिका , मंसिर २० । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ। यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।   पारस खड्काको कप्त..

    पुरा समाचार

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award