खेलकुद

  • खप्तड गोल्ड कप पुस २१ देखि खप्तड गोल्ड कप पुस २१ देखि

    धनगढी, १० पुस (रासस)  नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ ।    आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा..

    पुरा समाचार
  • इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

    काठमाडौँ, १० पुस,रासस एभरेष्ट प्रिमियर लिग ९इपिएल० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले..

    पुरा समाचार
  • सिरुटारमा फुटसल उद्घाटन सिरुटारमा फुटसल उद्घाटन

    भक्तपुर, १० पुस,रासस सूर्यविनायक नगरपालिका–१ सिरुटारका तीन युवाले रु ६० लाखको लागतमा निर्माण गरेको फुटसल आजबाट सञ्चालनमा आएको छ ।    कन्ट्रिसाइड रिक्रियसन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उद्घाटन..

    पुरा समाचार
  • भलिबल प्रतियोगिता पुस ११ देखि भलिबल प्रतियोगिता पुस ११ देखि

    पोखरा, १० पुस रासस  राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  &n..

    पुरा समाचार
  • खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

    काठमाडौँ, ९ पुस (रासस) खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियो..

    पुरा समाचार
  • ४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा ४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा

    बागलुङ, ९ पुस,रासस प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ ।    बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल..

    पुरा समाचार
  • पशुपति कपको विजेता फारवेष्ट क्लब पशुपति कपको विजेता फारवेष्ट क्लब

    धनगढी, ९ पुस,रासस यहाँ भएको तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको विजेता आयोजक पशुपति फारवेष्ट युवा क्लब बनेको छ । स्थानीय खेलकुद रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले पिएफए अत..

    पुरा समाचार
  • फाल्गुनन्द गोल्डकपमा पेनाल्टी सुटआउट मार्फत झापा विजयी

      जितेन्द्र भण्डारी÷   पाँचथर,पौष ८,   पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड यूनाइटेड झापा विजयी भएको छ ।  निर्धारित समयमा दुवै टिमबाट १—१ गोल मात्रै भ..

    पुरा समाचार
  • फुटबलमा नेपाल एक स्थान तल झ¥यो फुटबलमा नेपाल एक स्थान तल झ¥यो

    काठमाडौँ, ७ पुस,रासस विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना..

    पुरा समाचार
  • फुटबलमा नेपाल एक स्थान तल झ¥यो फुटबलमा नेपाल एक स्थान तल झ¥यो

    काठमाडौँ, ७ पुस (रासस)  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ ।    अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा..

    पुरा समाचार
  • साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

    काठमाडौँ, ६ पुस,रासस भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक..

    पुरा समाचार
  • इपिएल क्रिकेट–भैरहवा विजयी इपिएल क्रिकेट–भैरहवा विजयी

    काठमाडौँ, ६ पुस,रासस एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्त..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award