खेलकुद

  • नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै

    पाँचथर,पौष १६,   पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । &nbs..

    पुरा समाचार
  • १ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन १ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन

    कालिका, पौष १५ । एभरेष्ट प्रिमियर लिग ९इपिएल०अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।     किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल टस जितेर पहिले ब्याटिङमा उत्रेको..

    पुरा समाचार
  • तेक्वान्दो प्रतियोगिता शुरु तेक्वान्दो प्रतियोगिता शुरु

    भीमदत्तनगर, १४ पुस ।  कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जि..

    पुरा समाचार
  • इपिएल क्रिकेटः भैरहवा फाइलनमा इपिएल क्रिकेटः भैरहवा फाइलनमा

    काठमाडौँ, १३ पुस,रासस एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्व..

    पुरा समाचार
  • सार्वाधीक राशीको त्रिवेणी कप शुरु सार्वाधीक राशीको त्रिवेणी कप शुरु

    निरज अधिकारी,१२ पुष, बेसीशहर । लमजुङ जिल्लाकै सर्वाधीक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगीता बुधबारबाट शुरु भएको छ  । २६ औँ संस्करणमा प्रवेश गरेको यस कपको प्रथम उपाधी विजेतालाई नगद ३ लाख पुरस्कार प्रदान गरिनेछ् ।   ..

    पुरा समाचार
  • ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान

    काठमाडौँ, १२ पुस,रासस राष्ट्रिय अपाङ्ग अनुुसन्धान तथा विकास केन्द्र नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेको छ । केन्द्रले आज यहाँ एक कार्यक्रमको आयोजना गरी भर्खरै नेपालमा सम्पन्न नेपाल, भ..

    पुरा समाचार
  • विराटनगर फाइनलमा विराटनगर फाइनलमा

    काठमाडौँ, १२ पुस,रासस विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग ९इपिएल० टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले..

    पुरा समाचार
  • पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

    पोखरा, १२ पुस,रासस राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र ह..

    पुरा समाचार
  • पोखरालाई खेलकुदको शहर बनाइने

    पोखरा, ११ पुस,रासस युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ ।  पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले..

    पुरा समाचार
  • एभरेष्ट प्रिमियर लिगःभैरहवाबाट चितवन पराजित एभरेष्ट प्रिमियर लिगःभैरहवाबाट चितवन पराजित

    काठमाडौँ, ११ पुस ,रासस राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा..

    पुरा समाचार
  • महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

    पोखरा, ११ पुस,रासस पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।  राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगित..

    पुरा समाचार
  • इपीएल क्रिकेटमा चितवन र भैरहवाबीचको खेल जारी÷आजै ललितपुर र पोखरा भीड्ने इपीएल क्रिकेटमा चितवन र भैरहवाबीचको खेल जारी÷आजै ललितपुर र पोखरा भीड्ने

    कालिका, पुस ११ । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको आजको पहिलो खेलमा  चितवन टाइगर्स र भैरहवा ग्लेडियटर्स खेलिरहेका छन् ।    टीयू क्रिकेट मैदानमा जारी खेलमा भैरहवाले टस जितेर फिल्डीङ् रोजेपछि चितवन व्याटिङ् गरिरहेको छ । यो स..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award