खेलकुद

  • प्रथम राष्ट्रिय मेयर कप भलिवल कृष्णपुरमा शुरु प्रथम राष्ट्रिय मेयर कप भलिवल कृष्णपुरमा शुरु

    राजु थापा, फागुन ५, कालिका भरतपुर ७ मा रहेको कृष्णपुर खेलकुद विकास समितिले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको आज समुद्धधाटन भएको छ । प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो । प्रजात..

    पुरा समाचार
  • चितवनमा विकाश शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल हुँदै चितवनमा विकाश शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल हुँदै

    राजु थापा, फागुन ५, कालिका चितवनको नारायणगढमा १३ औं सँस्करणको विकाश शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता फागुन ८ गतेदेखि हुने भएको छ । विकाश शिल्ड समितिले शनिवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सम्मेलनमा जानक..

    पुरा समाचार
  • लुम्बिनीमा शान्ति म्याराथुन

    कमल रायमाझी,भैरहवा, २ फागुन,रासस महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ ।  आयोजक संस्था लुम्बिनी पि..

    पुरा समाचार
  • नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

    काठमाडौँ, २ फागुन,रासस आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।  नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट..

    पुरा समाचार
  • विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

    कुमार चौलागाई,काठमाडौँ, २ फागुन,रासस सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।    आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम ख..

    पुरा समाचार
  • राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

    काठमाडौँ, २८ माघ,रासस नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।    दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा..

    पुरा समाचार
  • प्रथम मेयरकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगीता आज बाट । प्रथम मेयरकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगीता आज बाट ।

    अनिल भट्टराई , माघ २७, कालिका । पश्चिम चितवनको पटिहानीमा आज बाट प्रथम मेयरकप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगीता हुदैँ छ । प्रतियोगीताको उद्घाटन पुर्व प्रधानमन्त्री एवम् सासंद पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ ।   पटिहानीको..

    पुरा समाचार
  • पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

    पोखरा, २१ माघ,रासस राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।  खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा..

    पुरा समाचार
  • ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई

    भीमदत्तनगर, १९ माघ  कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्ज..

    पुरा समाचार
  • अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

      जितपुर, कपिलवस्तु, १९ माघ  यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।    शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि..

    पुरा समाचार
  • अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

    जितपुर, कपिलवस्तु, १९ माघ,रासस यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती ९दंगल० प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।  शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थ..

    पुरा समाचार
  • अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

    काठमाडौँ, १८ माघ,रासस अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर ९यु–१८० लन टेनिस प्रतियोगिता हुने भएको छ ।  यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन..

    पुरा समाचार

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award