- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
-
सुन्तला उत्पादनमा कमी
पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ता..
पुरा समाचार -
सिँचाइ अभावमा तोरी उत्पादनमा कमी
दाङ, २४ मंसिर,रासस पर्याप्त जग्गा हँुदा पनि सिँचाइ सुविधा नहँुदा तोरी उत्पादनमा कमी आउने गरेको छ । बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हँुदाहँुदै पनि तोरी उत्पादन नहुँदा बजार..
पुरा समाचार -
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग
काठमाडौँ, २३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहे..
पुरा समाचार -
भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक
डडेल्धुरा, २० मंसिर पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन् । वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छ..
पुरा समाचार -
उपभोग्य वस्तुको मूल्य घटाइयो
खोटाङ, २० मंसिर सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक..
पुरा समाचार -
बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु
चौतारा, १९ मंसिर २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ । खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसा..
पुरा समाचार -
निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिईने।
काठमाडौँ , मसिंर १९ । सरकारले निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक सरद विक्रम राणाले ने..
पुरा समाचार -
मुखमा कपडा कोचेर, गहगहना लुटियो
पाल्पा, १८ मंसिर रासस माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लु..
पुरा समाचार -
सिजन सकिएपछि मागअनुसार पुगेन चिया
इलाम, १८ मंसिर रासस चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु¥याउन नसकिएको चिया व्यवसायीले बताएका छन् । इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले..
पुरा समाचार -
दुर्गम क्षेत्रमा खाद्यान्नको व्यवस्थापन गर्न जोड
काठमाडौँ, १८ मंसिर रासस आपूर्तिमन्त्री जयन्त चन्दले नेपाल खाद्य संस्थानले दुर्गम क्षेत्रमा खाद्यान्नको उचित व्यवस्थापन गरेर राज्यको दायित्व पूरा गर्ने बताउनुभएको छ ।नेपाल खाद्य संस्थानको ४३औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले उत..
पुरा समाचार -
चेम्बर एक्स्पोमा भीड।
काठमाडौँ , मंसिर १६ । राजधानीको भृकुटीमण्डपमा जारी ‘नेपाल चेम्बर एक्स्पो’मा अवलोकन कर्ताहरुको उल्लेख्य भीड लागेको छ । भान्साका सामान देखि लत्ताकपडा, विद्युतिय सामान र सवारी साधन समेत रहेको एक्स्पोमा अवलोकन कर्ताहरुको..
पुरा समाचार -
शेयर निष्कासन गर्न अनुमति
इलाम, १० मंसिर (रासस) पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी&rsq..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





