अर्थ - वाणिज्य

  • मूल्य नपाउँदा किसान चिन्तित मूल्य नपाउँदा किसान चिन्तित

    पथरी, मोरङ, १३ पुस,रासस घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् ।  लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा..

    पुरा समाचार
  • रोगले सुन्तला उत्पादन घट्यो

    गोरखा, १३ पुस,रासस सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने मनकामनाको सुन्तला ब्राण्ड नै बनिसकेको छ । मनकामनाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापा..

    पुरा समाचार
  • मूल्य वृद्धिले उपभोक्ता मारमा

    विराटनगर, १३ पुस,रासस सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ ।  सिमेन्टको मूल्य वृद्धि भएपछि..

    पुरा समाचार
  • दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा

    विनोदसिंह बिष्ट,बैतडी, १३ पुस,रासस स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे ९घरबास० दोगडाकेदारमा सञ्चालनमा आएको छ । दोगडाकेदार गाउँपालिका–६..

    पुरा समाचार
  • पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

    काठमाडौँ, १२ पुस,रासस ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ ।  नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्..

    पुरा समाचार
  • उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा ओमानले सघाउने उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा ओमानले सघाउने

    काठमाडौँ, ११ पुस,रासस ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसँग सोमबार भएको भेटमा उहाँले दुव..

    पुरा समाचार
  • अपेक्षाअनुसार वैदेशिक सहायताको सोधभर्ना प्राप्त भएन

    काठमाडौँ, १० पुस रासस  वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन ।    वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्..

    पुरा समाचार
  • जुत्ता चप्पल मेला पुस १३ देखि जुत्ता चप्पल मेला पुस १३ देखि

    काठमाडौँ, १० पुस रासस  फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ ।    सो बारेमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष र..

    पुरा समाचार
  • नेपाल–भारत मैत्री इ–लाईब्रेरी निर्माण गर्ने महावाणिज्यदूत प्रधानको उद्घोष नेपाल–भारत मैत्री इ–लाईब्रेरी निर्माण गर्ने महावाणिज्यदूत प्रधानको उद्घोष

    (अनिल भट्टराई)पुस ९ -कालिका भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत विसी प्रधानले नेपाल–भारत मैत्री इ–लाईब्रेरी निर्माण लागि भरतपुर १४ को राष्ट्रिय आधारभुत विद्यालय शान्तिपुरको स्थलगत निरीक्षण गर्नुभएको छ । अवलोकन पश्चात सम..

    पुरा समाचार
  • गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग

    पोखरा, ९ पुस (रासस)  गजल प्रतिभा पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग प्राप्त भएको छ ।    गैरआवासीय नेपाली संघ युकेका संयोजक लालबहादुर गुरुङले आफ्ना स्व पिता बेलबहादुर गुरुङको स्मृतिमा रु एक लाख १११ सहयोग..

    पुरा समाचार
  • छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

    काठमाडौँ, ९ पुस (रासस)  सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो ।    चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बज..

    पुरा समाचार
  • अल्लो पुवा आम्दानीको माध्यम अल्लो पुवा आम्दानीको माध्यम

     म्याग्दी, ९ पुस (रासस)  वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीयवासीले आयआर्जनको अवसर पाएका हुन् ।&nb..

    पुरा समाचार

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award