- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
-
क्यानको वार्षिक मुनाफा रु नौ अर्बभन्दा बढी
काठमाडौँ, १६ पुस रासस नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले रु नौ अर्बभन्दा बढी सञ्चित मुनाफा आर्जन गरेको छ । आव २०७३÷७४ सम्मको अवधिमा नौ अर्बभन्दा बढी मुनाफा कमाएको आज बबरमहलस्थित क्यान परिसरमा आयोजित क्यानको १९ औँ वार्षिकोत्सवका अवसरमा..
पुरा समाचार -
ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै
पथरी, मोरङ, १६ पुस पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्..
पुरा समाचार -
फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख
इलाम, १५ पुस । फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३..
पुरा समाचार -
शेयर बजारको लगानी घट्दै
बनेपा, १४ पुस,रासस दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ । मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । काभ्रेपला..
पुरा समाचार -
सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी
रमेश लम्साल,काठमाडौँ, १४ पुस,रासस नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ । होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्..
पुरा समाचार -
सहकारी खेती र डेरीका लागि अनुदान
कञ्चनपुर, १४ पुस,रासस सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ प..
पुरा समाचार -
पोखरियाका लागि ३९ करोड ६२ लाख बजेट
वीरगञ्ज, १४ पुस,रासस पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभामार्फत रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोन गरिएको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक..
पुरा समाचार -
पर्सामा हुलाक बचत बैंक लोकप्रिय हुँदै
वीरेन्द्र कर्ण,वीरगञ्ज, १४ पुस,रासस एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा हुला..
पुरा समाचार -
आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख
म्याग्दी, १४ पुस,रासस म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा ९एमाले० म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हँुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजा..
पुरा समाचार -
चिया खेतीका लागि रु ७५ लाख
भोजपुर, १४ पुस,रासस भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ । चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । स्थानीय स..
पुरा समाचार -
यसबर्ष चारसय मेट्रिक टन मात्र सुन्तला बिक्री
इनरुवा, १४ पुस,रासस सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत..
पुरा समाचार -
बाजुराबाट रु २५ हजार कर बुझाउन ६० हजार खर्च
प्रेम रौले,बाजुरा, १४ पुस,रासस कर असुली नीति प्रभावकारी नहँुदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





