- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
-
गोब्रे च्याउबाट मनग्य आम्दानी
सिद्धराज भट्ट,धनगढी, १९ पुस,रासस कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्..
पुरा समाचार -
चार करोड पर्यटक प्रवेश शुल्क संकलन
सल्लेरी, सोलुखुम्बु, १९ पुस,रासस खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि..
पुरा समाचार -
एक खर्ब ५१ अर्ब वैदेशिक लगानी
काठमाडौँ, १९ पुस,रासस मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन्..
पुरा समाचार -
अलैँचीको मूल्य बढेपछि किसान हर्षित
इलाम, १९ पुस,रासस एक÷दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन ९४० किलो० रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायत..
पुरा समाचार -
तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी
फलेवास, पर्वत, १९ पुस,.रासस प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वा..
पुरा समाचार -
जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार
काठमाडौँ, १९ पुस,रासस फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार..
पुरा समाचार -
मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख
गोपालप्रसाद पोखरेल,पथरी, मोरङ, १८ पुस,रासस तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चर..
पुरा समाचार -
कर संकलनको दायरा बढ्दै
भीमदत्तनगर, १७ पुस ९रासस आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि२१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ । न..
पुरा समाचार -
गुडभेली उद्योगबाट मनग्य आम्दानी
कञ्चनपुर, १७ पुस ९रासस जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ । चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उ..
पुरा समाचार -
तीन उम्मेदवारले मात्रै खर्च विवरण बुझाए
बैतडी, १७ पुस,रासस गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै..
पुरा समाचार -
म्याग्दी महोत्सवलाई विभिन्न संघसंस्थाबाट रु १६ लाख सहयोग
बेनी, म्याग्दी, १७ पुस,रासस यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई विभिन्न निकायले रु १६ लाखभन्दा बढी आर्थिक स..
पुरा समाचार -
फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन ः सर्वोच्च अदालत
काठमाडौँ, १६ पुस रासस सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





