- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
-
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने
काठमाडौँ, २६ चैत, रासस नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर ९भियतनाम एक्स्पो० मा सहभागी हुने भएको छ । उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यल..
पुरा समाचार -
व्यावसायिक जडीबुटी खेती शुरु
बाबियाचौर, म्याग्दी, २६ चैत, रासस उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ । मंगला गाउँपालिका र इलाका वन कार्यालय बाब..
पुरा समाचार -
भोजपुर साक्षर जिल्ला घोषित
भोजपुर, २६ चैत, रासस पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई..
पुरा समाचार -
नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा
भक्तपुर, २६ चैत, रासस भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि २८ ग..
पुरा समाचार -
“रातो चुरा पोते लगाउँछु”
गीता कुँवर अछाम, २६ चैत, रासस साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उहाँको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उहाँ..
पुरा समाचार -
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
कञ्चनपुर, २६ चैत ९रासस० ः लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । महाकाली इँट्टा टायल उद्योग व्..
पुरा समाचार -
वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट
लुम्बिनी, २६ चैत, रासस चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार च..
पुरा समाचार -
आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो
काठमाडौँ, २६ चैत, रासस हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ चिकित्सक खटाएको छ । संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई ने..
पुरा समाचार -
कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
तेह्रथुम, २६ चैत, रासस जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तर..
पुरा समाचार -
बाजुरामा स्वास्थ्य बीमा दर्ता शुरु
बाजुरा, २६ चैत, रासस बाजुरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य ला..
पुरा समाचार -
गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा
प्रेम रौले बाजुरा, २५ चैत रासस दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि..
पुरा समाचार -
मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो
कविता उपाध्याय रोल्पा, २५ चैत ९रासस “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ रु” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । व..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





