देश

  • तिनपया मगर समाजको नवौ अधिबेशन सम्पन्न ।

    सविता दराई कालिका माघ–१७ नेपाल मगर संघ  प्रारम्भिक समिति भरतपुर उप–महानगरपालिका १४ को तिनपया मगर समाजको सत्रौ बार्षिक साधारण–सभा तथा नवौं अधिबेशन सम्पन्न भएको छ।   आज  समाजको  आयोजनामा भरतपुर उपमहानगरपालि..

    पुरा समाचार
  • नेपाली रोप्छन्, भारतीय खान्छन्

    वीरगन्ज ९ पर्सा, १७ माघ । पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् ।    सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि..

    पुरा समाचार
  • लिङ्क रोडको जग्गा विवादले एकीकृत जाँच चौकी निर्माण अन्योलमा

    विराटनगर ९ बरगाछी, १७ माघ ।  भारत सरकारको एक अर्ब ३० करोडको लगानीमा मोरङको बुधनगरमा प्रस्तावित एकीकृत जा“च चौकी ९आइसिपी० निर्माण जग्गा विवादले अन्योलमा परेको छ ।    सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका अन..

    पुरा समाचार
  • आज माघ १६ अर्थात शहीद दिवस ।

    कालिका, माघ १६ । आज माघ १६ अर्थात शहीद दिवस । देश र नागरिकको हित अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै देशभर शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।   तत्कालीन एकतन्त्रीय जहाँनियाँ राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा..

    पुरा समाचार
  • मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु

    इलाम, १६ माघ ।    जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि आजदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।    कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका,..

    पुरा समाचार
  • अनुमति नलिएका निजी विद्यालयमा अनुगमन

    बुटवल, १६ माघ । तल्लो तहको स्वीकृति लिएर माथिल्लो तहसम्म पढाउने विद्यालयलाई निरुत्साहित गर्न जिल्ला शिक्षा कार्यालय रुपन्देहीले अनुगमन बढाएको छ ।    यसैक्रममा जिल्ला शिक्षा कार्यालय र अभिभावक सङ्घले त्यस्ता विद्यालयको अनुगमन गरी निय..

    पुरा समाचार
  • शहिद दुर्गानन्द झाको बलिदानी दिवस

    अजय कुमार झा जनकपुरधाम, माघ १५ । नेपालको पहिलो गणतान्त्रिक शहिद दुर्गानन्द झ को ५२ औं बलिदमनी दिवस गृह जिल्ला धनुषामा आज विभिन्न कार्यक्रको आयोजना गरेर मनाईएको छ ।   प्रजातन्त्रलाई समाप्त गरेको झोकमा नेपाल विद्यार्थी संघका नेता दुर्गानन्..

    पुरा समाचार
  • घुस लिँदालिँदै पक्राउ

    बुटवल, १५ माघ ।  जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिइरहेका बेला बुटवलको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।    पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लाग..

    पुरा समाचार
  • सहकारीको अनुदान खल्तीमा !

    नवलपरासी, १५ माघ ।  विद्रोही गिरी जिल्लामा रहेका सहकारी संस्थाहरुले दोहोरो रुपमा अनुदान लिने र काम एउटा गरी दुबै ठाउँमा एउटै बिल देखाएर फयौष्ट गर्दा सरकारी अनुदान बालुवामा पानी सरह भएकौ छ ।   सहकारी विभाग र ब्यबसायिक कृषि तथा ब्या..

    पुरा समाचार
  • छात्रले बनाए हवाइजहाज

    धनगढी, १५ माघ । कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका धनगढीका योगेश ओझाले हवाइजहाज निर्माण गरेका छन् ।    ‘पाईथन प्रोग्रामिङ्ग लेङ्गोइज‘ नामको प्रविधिको प्रयोग गरी तयार पारिएको उक्त मानवरहित जहाजलाई बुधबार स्थानीय ऐश्यर्य वि..

    पुरा समाचार
  • एक सय साठी किलो लागु औषध गाँजा र घरेलु मदिरा बरामद

    उद्धव घिमिरे  विराटनगर,माघ १५ सप्तरीको शम्भुनाथ नगरपालीकाबाट प्रहरीले गएराती एक सय ६० किलो लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।   विषेश सुचनाका आधारमा प्रहरी चौकी पातो र प्रहरी चौकी कठौनाबाट गएको प्रहरीको संयूक्त टोलीले..

    पुरा समाचार
  • छुट मुक्त हलियाका लागि पहल गरिने

    गोकुलेश्वर ९दार्चुला०, १५ माघ । जिल्ला मालपोत कार्यालय दार्चुलाका प्रमुख हेमराज जोशीले जिल्लाका छुट मुक्त हलियालाई परिचयपत्र उपलब्ध गराउन पहल भइरहेको बताउनुभएको छ ।    उहाँले जिल्लामा धेरै मुक्त हलिया परिचयपत्र पाउनबाट वञ्चित भएकाले..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award