देश

  • चार केजी गाँजा सहित दुई भारतीय युवक पक्राउ

    उद्धव घिमिरे विराटनगर, माघ २० मोरङको भातिगछबाट इलाका प्रहरी कार्यालय बुधनगरले ४ केजी लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारत अररिया जिल्ला पिपराविसनपुर –६ का राजेश यादव र सन्तोष यादव रहेका छन्..

    पुरा समाचार
  • तीन लाख भन्दावढीको कपडा , कुखुरा र चुरोट बरामद

    उद्धव घिमिरे  विराटनगर, माघ २०   इलाका प्रहरी कार्यालय रानी विराटनगरले भन्सार छलेर ल्याउँदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरमद गरेको छ ।   सिमा नाका रानीबाट गएराती विराटनगर आउँदै गरेको  को १ ख १६० नंम्बरको ब..

    पुरा समाचार
  • आजदेखि जाजरकोट–काठमाडाँै सिधा बस सुरु

    जाजरकोट, २० माघ ।  आजदेखि जाजरकोट–काठमाडाँै बस सञ्चालनमा आएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बस व्यवसायी, नागरिक समाज, राजनीतिक दल र पत्रकारको संयुक्त छलफलले आजदेखि बस सेवा सञ्चालन गर्ने सहमति भएको हो । ..

    पुरा समाचार
  • एक्काइस लाख खर्चे पनि विद्युत् सुविधाबाट वञ्चित

     राजविराज, २० माघ ।  विद्युतीकरणका लागि छ वर्षअगाडि रु २१ लाखभन्दा बढी खर्च भए पनि सप्तरीको हरिपुर, दौलतपुर र पिप्रापश्चिम गाविसका जनताले विद्युत् सुविधा पाउन सकेको छैन ।    ती गाविसबाट बजेट विनियोजन गरी ग्रामीण विद्युतीकर..

    पुरा समाचार
  • बसाइँ सराइले गाउँ रित्तियो

    सोलुुखुम्बु, २० माघ । भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीका अधिकांशले गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् ।    ठूलोढुङ्गा गाउँ पुग्ने ज..

    पुरा समाचार
  • ब्यापारी हत्याको बिरोधमा बजार बन्द

    विद्रोही गिरी कावासाती, १९ माघ ।     नवलपरासीको कावासोती स्थित मनकामना होटलका सञ्चालक दीपेन्द्र पाण्डेको हत्या भएको भन्दै यहाँका ब्यापारीले पसल बन्द गरेका छन्  ।  आइतवार  पाण्डेको घाटी रेटेको अबस्थामा  चालिस किलो..

    पुरा समाचार
  • फोहोर र दुर्गन्धित फिदिम फिदिम नगर, स्थानिय नै जुटेपछि सफा र सुन्दर वन्दै

    जितेन्द्र भण्डारी÷पाँचथर,१९ माघ, घर,पसल तथा वर्कसप अगाडि फोहोरको डंगुर,जताततै यत्रतत्र छरिएको फोहोर,जतातै फालिने फोहोरका कारण फिदिम वजार दुर्गन्धित थियो, सडक तथा वजारमा हिड्दा मुख थुनेर हिड्नुपर्ने अवस्था थियो, नगरपालिका भएपनि नाम मात्रैको न..

    पुरा समाचार
  • लागु औषध सहित दुई युवक पक्राउ

    उद्धव घिमिरे विराटनगर, माघ १८ पूर्व क्षेत्रीय लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले विराटनगर भन्सारको ढाटबाट लागु औषध सहित दुई युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरीको धरान नगरपालीका –१० का ३५ वर्षीय विनोद बुढा..

    पुरा समाचार
  • सात हजार भारतीय कामदार इँटा उद्योगमा

    पथरी, १८ माघ ।  मोरङको उर्लाबारी नगरपालिकामा पर्ने एक मात्र इँटा उद्योग बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ ।    सो उद्योगका व्यवस्थापक मोतीबुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विद..

    पुरा समाचार
  • कर्णालीका विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउने

    बाँके ९  खजुरा, १८ माघ ।  कर्णालीका प्राथमिक तहका विद्यार्थीले यस वर्ष समयमा नै पाठ्यपुस्तक पाउने भएका छन् ।    आगामी फागुन १ गतेदेखि नै कर्णालीका पाँचै जिल्लामा नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले शनिबार आवश्यक पाठ्यपुस्तक..

    पुरा समाचार
  • पर्यटक बढाउन डिलक्स बस

    गोरखाबजार, १८ माघ ।  विभिन्न देशबाट राजधानी झरेका पर्यटकलाई गोरखासम्म ल्याउन शनिबारदेखि डिलक्स बस सञ्चालनमा आएको छ ।    यातायात व्यवसायी समिति गोरखाले पहिलो पटक जिल्ला भित्रने र बाहिरिने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा दिनका..

    पुरा समाचार
  • रक्तदान कार्यक्रम सम्पन्न

     माघ १७ शिवप्रभात समाज देवचु्ली नगरपालीका नवलपरासीकोे आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ८ महिला सहित १ सय ११ जनाले कार्यक्रममा रक्तदान गरेका छन् । देवचु्ली नगरपालीकाका कार्यकारी अधिकृत श्री भद्र पौडेल प्रमुख अतिथि रहनुभएको कार्य..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award