देश

  • बसपार्क निर्माण कार्य तीव्र

    सल्लेरी ९ सोलुुखुम्बु, २४ माघ ।  सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका– ५ स्थित निर्माण कार्य अधुरो रहेको बसपार्क स्थानीय र सरोकारवालाको चर्को दबाबपछि काम तीव्ररुपमा भइरहेको छ ।    स्थानीय पूर्वाधार विकास विकेन्द्रित ग्र..

    पुरा समाचार
  • बहुविवाहका फरार अभियुक्त पक्राउ

    गौशाला, २३ माघ ।  बहुविवाह मुद्दाअन्तर्गत विगत साढे ४ वर्षदेखि फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा जिल्लाको सरपल्लो–९ बस्ने सुरेश सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ..

    पुरा समाचार
  • सीमास्तम्भको मर्मत कार्य फागुनबाट सुरु हुने

    विराटनगर, २३ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ ।    नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा..

    पुरा समाचार
  • पहिलोपटक गाउँमा बस पुग्दा गाउँवासी खुसी

      रामपुर ९ पाल्पा, २३ माघ । रामपुरदेखि नवलपरासीको डेढगाउँमा बिहीबार पहिलो पटक बस पुग्दा गाउँवासी खुसी भएका छन् ।    रामपुर यातायात समितिको ना४ख ९२१२ नं को बस चालक इन्द्रबहादुर श्रेष्ठले डेढगाउँ पु¥याउनुभएको हो ।  &nb..

    पुरा समाचार
  • सिरहामा कृषिजन्य उद्योग बढ्यो

    लहान, २३ माघ । सिरहा जिल्लामा पछिल्लो समय कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वात्तै बढेको छ ।    बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो विद्युत् भार कटौतीले समेत खासै असर नपर्ने भएपछि सिरहामा..

    पुरा समाचार
  • बाल विवाहमुक्त गाउँ घोषणाको तयारी

    इटहरी, २३ माघ ।  सुनसरी जिल्लाको चाँदबेला गाउँ विकास समितिलाई एक वर्षभित्रमा बाल विवाहमुक्त गाउँ घोषणा गर्ने योजनासहित अभियानको थालनी भएको छ ।    स्थानीय गाविस, वल्र्डभिजन र बाल क्लबको सक्रियतामा सो अभियानको थालनी भएको हो । जात..

    पुरा समाचार
  • बिद्यार्थीका लागी व्यक्तीगत विकास तालिम

    कालिका माघ २२ । होलीकेयर ईग्लिस सेकेन्डरी स्कुल पालडाँडा नवलपरासीको आयोजनामा बिद्यार्थीहरुका लागी व्यक्तीगत क्षमता विकास तथा अभिमुखीकरण तालिम सम्पन्न गरीएको छ ।   १ दिने अभिमुखीकरण तालीममा जुनीयर एचिभमेन्ट नेपाल काठमाण्डौका निर्देशक साफ्..

    पुरा समाचार
  • धनुषामा थपीयो तरकारी खेती

    अजय कुमार झा जनकपुरधाम, माघ २२ । धनुषा जिल्लामा युवालाई कृषि व्यवसायमा आकर्षित गर्नका लागि लक्षित गरेर ल्याएको व्यवसायिक तरकारी खेतीबाट जिल्लामा थप १ सय २० विघामा थप तरकारी खेती हुने भएको छ ।   सरकाले कृषि प्रति युवालाई आकर्षित गर्नका..

    पुरा समाचार
  • फेरि चिशो बढ्यो

    अजय कुमार झा जनकपुरधाम, माघ २१ ।   गए राति चलेको पश्चिमी वायुको प्रभावका कारणले. एक्कासी मौसममा परिवर्तन आएपछि न्यानोको अनुभूति गरेका मध्य तथा पूर्वी तँराईको जिल्लाहरुमा चिशो बढेर गएको छ ।   विहान देखि बाक्लो कुहिरो लागेका कारणल..

    पुरा समाचार
  • साक्षरता कक्षाका सहभागीमा खुसी

    वृजराज कुशवाहा २२ माघ । नवलपरासीको गूठी परसौनी गाविसमा संचालन गरिएका साक्षरता कक्षाका निरक्षर सहभागीहरुले सिकाई रुचिकर भएको प्रतिक्रिया दिएका छन् ।   गाविसको ९ वटै वडामा एकैसाथ संचालनमा ल्याईएका साक्षरताका कक्षाहरु निरक्षरहरुको फुर्सतको..

    पुरा समाचार
  • हत्या भएको बैंकको सुरक्षा गार्डको दाहसंस्कार हुन सकेन

    गाईघाट  उदयपुर , २२ माघ । तीन दिनअघि हत्या गरिएका उदयपुर सिमेन्ट उद्योगस्थित सनराइज बैंकका सुरक्षा गार्ड खेमबहादुर बानियाँको अझैसम्म पनि दाहसंस्कार हुन सकेको छैन ।    लुटेराले सोमबार राति बैंकको एटिएम सेफ बक्स फुटाउने प्रयासको क्..

    पुरा समाचार
  • दाङमा आधादर्जन अवैध गाडी प्रहरीको नियन्त्रणमा

    तुलसीपुर ९ दाङ०, २२ माघ ।  राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले बुधबार जिल्लाका विभिन्न ठाउँबाट अवैधरुपमा सञ्चालन हँुदै आएका आधादर्जन जिप नियन्त्रणमा लिएको छ ।    नियन्त्रणमा लिएका जिपलाई बुधबारनै पत्रकार सम्मेलन गरेर प्रहरी..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award