- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
-
सयौँ दलित परिवार बिचल्लीमा
गौशाला, २९ माघ । महोत्तरी जिल्लाको बथनाहा गाविसको दशगजा क्षेत्रमा वर्षांैदेखि बसोबास गर्दै आएका सयौँ दलित घरपरिवार बिचल्लीमा परेका छन् । सो गाविसको वडा नं ५, ६, ७ र ८ वडामा बसोवास गर्दै आएका करिब तीन सय मुसहर, खत्बे, बिनलगायत दलि..
पुरा समाचार -
थाक पुस्तकालयको भवन जीर्ण
मुस्ताङ, २९ माघ । सबैभन्दा पुरानो र ऐतिहासिक महत्व राख्ने थाक पुस्तकालयको भवन जीर्ण बनेको छ । विसं २००७ मा टुकुचेवासीको पहलमा ढुङ्गा र विशेष किसिमको माटोबाट निर्मित पुस्तकालयको भवन चर्किएर भत्किने अवस्थामा पुगेको छ । भवनको छानोबा..
पुरा समाचार -
सेतीखोलाको कटानले टकलाक–त्रिवेणी सडक जोखिममा
फलेवास ,पर्वत, २९ माघ । सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको विकट गाविस जोड्ने एकमात्र सडक सेतीखोलाले कटान गरेपछि जोखिममा परेको छ । वर्षायाममा खोलामा बढेर आउने बाढीका कारण किनार कटान गर्दै गएपछि सडक सङ्कटमा परेको हो ।..
पुरा समाचार -
खाजा नपाएर विद्यालय छाडेका चेपाङ विद्यार्थी माग्दै
गजुरी धादिङ, २९ माघ । गत वर्षहरुमा विद्यालयमा खाजा कार्यक्रम लागू गरिएको थियो तर यस वर्ष विद्यालयमा खाजा खान नपाएपछि चेपाङ बालबालिकाले विद्यालय छाडेका छन् । घरमा समेत खानेकुरा नभएर विद्यालयको खाजा कार्यक्रमकै कारण आफ्नो जीवन धान्..
पुरा समाचार -
मोरङमा ८३ हजारभन्दा बढी निरक्षर
विराटनगर, २९ माघ । मोरङलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नका लागि सघन साक्षरता कार्यक्रमअन्तर्गतको सहजकर्ताका लागि तीनदिने अभिमुखीकरण तालिम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय मोरङको सहयोगमा सरस्वती उच्च माध्यमिक विद्यालय दादरबैर..
पुरा समाचार -
कुईनेमङ्गलेलाई पूर्ण खोपयुक्त गाविस घोषणा
बाबियाचौर ९म्याग्दी०, २९ माघ । म्याग्दीको कुईनेमङ्गलेलाई बुधबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । कुईनेमङ्गले गाविसमा रहेका १२ देखि २३ महिना उमेर समूहका २१ बालबालिकाले एक वर्षमा लगाउनुपर्ने सबै खोपको मात्रा पूरा गरेपछि जिल्ला स्वा..
पुरा समाचार -
अब अकालमा ज्यान नजाने भयो
निमेन्द्र शाही बाजुरा, २९ माघ । समयमै सुत्केरी सेवा नपाउँदा तीन वर्षयता तोली गाविस किम्नी गाउँका दुर्गादेवी बुढालगायत तीन महिलाले अकालमै ज्यान गुमाउन परेकी थिइन् । गाउँमै २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा नपाउँदा यो समस्या आएको हो ।&nbs..
पुरा समाचार -
सञ्चालनमा नरहेका थप नौ विद्यालय खारेज हुने
भक्तपुर, २९ माघ । जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नरहेका थप नौवटा संस्थागत विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । यसअघि गत पुसमा २८ वटा विद्यालयको दर्ता खारेज गरेको कार्यालयले अनुगमनका क्रममा सञ्चा..
पुरा समाचार -
उदयपुरमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य झनै बढ्यो
गाईघाट (उदयपुर), २९ माघ ।– जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारीलगायत सब्जी व्यापारी तथा ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ । &nb..
पुरा समाचार -
खुला स्थानमा दिसा गर्नेलाई रु पाँच हजार एक सय जरिवाना
वीरगन्ज (पर्सा), २८ माघ । पर्सा जिल्लाको तुलसीवर्वा गाविसका स्थानीयवासी गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् । स्थानीय अगुवा खुला दिसामुक्त अभियानमा जुटे पनि गाउँ समाजका केही व्यक्ति अझै पनि खुला स्थानमा नै दिसा..
पुरा समाचार -
सशस्त्र द्दन्द्दको समयमा क्षतिग्रस्त तथा ध्वस्त भएको अधिंकाश भौतिक संरचनाहरु भए पुर्ननिर्माण
जितेन्द्र भण्डारी÷ पाँचथर,माघ २८, द्दन्द्दकालमा क्षतिग्रस्त भएका जिल्लाका अधिकांश भौतिक संरचनाहरु पुर्ननिर्माण भएका छन् । सशस्त्र द्दन्द्दको समयमा राज्य र गैरराज्य पक्षवाट क्षति भएका गाविस भवन तथा प्रहरी चौकीको पुर्ननिर्माण तथा पु..
पुरा समाचार -
सरकारद्धारा भाडा कायम
काठमाडौं, माघ २७ । सरकारद्धारा सरकारी सार्वजनिक सवारी साधानमा नयाँ भाडादर कायम गरेको छ । यात्रुवाहाक बसमा २।३ ,ट्याक्सीमा १।६ र ढुवानी तर्फ तराईमा चल्ने ट्रकमा ५।२८ र पहाडमा ४।३७ प्रतिशत भाडा कटौती गरीएको छ । यसै..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





