देश

  • प्रजातन्त्रका सेनानी गुरुङ रहेनन्

    विद्रोही गिरी नवलपरासी, १४ फागुन । प्रजातन्त्र सेनानी तथा नेपालका पहिलो अन्र्तराष्ट्रिय बक्सिङ्ग खेलाडी प्रेमबहादुर गुरुङ्गको ९६ बर्षको उमेरमा  निधन भएको छ । गरुङ्गको नवलपरासीको कावासोती– ८ स्थित आफ्नै निबासमा निधन भएको हो । वि.स.२..

    पुरा समाचार
  • लागुऔषध मुद्दामा संलग्नलाई दुई वर्ष कैद

    इलाम, १४ फागुन । जिल्ला अदालत इलामले लागुऔषध मुद्दामा संलग्न मङ्गलबारेका देवेन्द्र विकलाई दुई वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।    जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार उक्त सजाय सुनाएको अदालतका तहसिलदार अ..

    पुरा समाचार
  • एसएलसीका परीक्षार्थीद्वारा विद्युत् भार कटौती नगरी दिन आग्रह

    बेनी ९ म्याग्दी, १४ फागुन । एसएलसीको तयारी गरिरहेका म्याग्दीको सदरमुकाम बेनीबजारका विद्यार्थीले परीक्षा नजिकिँदै गर्दा सम्बन्धित निकायलाई विद्युत् भार कटौती नगरी दिन आग्रह गरेका छन् ।  परीक्षाको समयमा बिजुली नहुँदा अध्ययनमा बाधा पुगेको भन्..

    पुरा समाचार
  • स्थानीय मागमा आधारित योजना छनौट आवश्यक

    रुपेश दुलाल हेटौँडा, १३ फागुन राष्ट्रिय योजना आयोगले छनौट गर्ने विकास स्थानीय मागमा आधारित हुनुपर्ने हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगले बुधबार गरेको क्षेत्रिय गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्तो..

    पुरा समाचार
  • नयाँ जहाजको दिल्ली उडान स्थगित

    काठमाडौँ, १३ फागुन । नेपाल वायुसेवा निगमको नयाँ जहाज आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए तापनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।    नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु ग..

    पुरा समाचार
  • मुस्ताङी घर फर्कन थाले

    मुस्ताङ, १३ फागुन । चिसो छल्न बँेसीमा घुम्ती व्यापारलाई निस्केका उपल्लो मुस्ताङका सर्वसाधारण घर फर्कन थालेका छन् ।    जिल्लाको लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ, झोङलगायत गाविसका सर्वसाधारण मङ्सिरको पहिलो साता अन्नबाली धन्क..

    पुरा समाचार
  • विमानस्थल कालोपत्रे चैतमै सकिने

    रविन भट्टराई÷ताप्लेजुङ फागुन १३,   निर्माणाधीन ताप्लेजुङमा रहेको सुकेटार विमानस्थल कालोपत्रेको काम वैशाख मसान्तसम्ममा सकिने भएको छ ।   कामको जिम्मेवारी पाएको याक्थुमहाङ कन्स्ट्रक्सनका प्रबन्धक तेज कुरुङवाङले चैत मसान्तमै सक..

    पुरा समाचार
  • होमस्टेमा पर्यटक नआएपछि स्थानीय चिन्तित

    बेनी ९ म्याग्दी, १३ फागुन । म्याग्दीको कुहुँ गाविस पूर्णगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब दुई वर्ष अगाडि होमस्टे ९घरबास० सञ्चालन गरिए पनि उद्घाटन कार्यक्रमबाहेक एक जना पनि पर्यटक बास बस्न गएका छैनन् ।  विभिन्न सङ्घसंस्..

    पुरा समाचार
  • पर्वतका सञ्चारकर्मीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो

    फलेवास ९ पर्वत, १३ फागुन ।  सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गरेपछि पर्वतमा पत्रकारलाई सामूहिक रुपमा औषधि खुवाइएको छ ।    हात्तीपाइलेको औषधि खुवाउने अभियानलाई सर्वसाधारणका बीचमा लैजान पर्वतमा क्रियाशील..

    पुरा समाचार
  • चार वर्षदेखि गाउँ अन्धकार

    वीरगन्ज ९ पर्सा, १३ फागुन ।  जिल्लाको सुर्जाहा गाविसको तीनवटा वडा विगत चार वर्षदेखि अन्धकारमय भएको छ ।    स्थानीयस्तरमा गठन गरिएको विद्युत् उपभोक्ता समितिले स्थानीयसँग विद्यु्त महसुल उठाए पनि नेपाल विद्युत् प्राधिकरण वीरगन्ज शा..

    पुरा समाचार
  • गोरखा कारागारभित्र खानेपानी अभाव, कैदीबन्दी विरामी पर्न थाल्यो

    गोरखाबजार, १३ फागुन । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ ।  दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहान ९स्रोत..

    पुरा समाचार
  • नवलपरासीका तीन नगरपालिकाबाट वृहत्त सरसफाई अभियान सुरु

    हरि शर्मा परासी,१२ फागुन ः फोहर व्यवस्थापनमा नगरवासीहरुलाई सहभागी गराई वातावरण सफा राख्ने उद्देश्य अनुरुप नवलपरासीका तीन नगरपालिकाबाट आजदेखि एकै पटक बृहत्त सरसफाई अभियान सञ्चालन गरिएको छ ।   अभियानको स्थानीय विकास मन्त्रालयका सचिव डा...

    पुरा समाचार

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award