- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
-
महिला हिंसा अन्य गर्न माग गर्दै प्रदर्शन
उद्धव घिमिरे विराटनगर, फागुन १५ महिला हिंसा अन्त्य गर्न माग गर्दै सचेत नागरीक अभियानले विराटनगरमा प्रदर्शन गरेको छ । प्रदर्शन पछि स्थानिय ट्राफिकचोकमा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले सरकारले महिला हिंसा न्युनिकरण गर्न कडा कदम नचालेको आरोप ल..
पुरा समाचार -
राष्ट्रिय सहकारी विकास बोर्डद्धारा ७ सदस्यीय समिति गठन
काठमाडौँ,फागुन १५ राष्ट्रिय सहकारी विकास बोर्डले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने सहकारी सम्बन्धी कार्यक्रमबारे सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री सुशिल कोइरालाको अध्यक्षतामा राष्ट्रिय सहकारी विकास बोर्ड..
पुरा समाचार -
औषधीको मूल्यमा भइरहेको लुटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैभन्दा दोषी
काठमाडौँ,फागुन १५ मुख्यसचिव लिलामणि पौडेलले औषधीको मूल्यमा भइरहेको लुटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैभन्दा दोषी रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो स्वास्थ्य सेवा दिवसका अवसरमा शुक्रबार विहान मन्त्राल..
पुरा समाचार -
किशोरीहरुलाई आक्रमणमा संलग्न व्यक्तिको नाम भनिदिन प्रधानमन्त्रीलाको आग्रह
काठमाडौँ,फागुन १५ प्रधानमन्त्री सुशिल कोइरालाले एसिड आक्रमणमा परेका किशोरीहरुलाई आक्रमणमा संलग्न व्यक्तिको नाम भनिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले शुक्रबार विहान बालुवाटारस्थित आफ्नै निवासमा विभिन्न विद्यार्थी संगठनहरुको..
पुरा समाचार -
गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता – मन्त्री आचार्य
काठमाडौँ, १५ फागुन । कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले वर्तमान समयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिनुभएको छ । एक्टिभ स्कुलमा आयोजित ‘नलेज फेयर’ कार्यक्रम तथा विज्ञान प्रय..
पुरा समाचार -
वरिष्ठ नेता खनाल मलेसिया प्रस्थान
काठमाडौँ, १५ फागुन । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन ९आइक्याप०को स्थायी कमिटीको २४आँै बैठकमा भाग लिन आज मलेसियाको राजधानी क्वलालम्पुरतर्फ प्रस्थान गर्नुभयो । बैठकम..
पुरा समाचार -
बैतडीमा बर्सेनि उनन्साठी प्रतिशत बाल विवाह बढ्दै
भीमदत्तनगर, १५ फागुन । बैतडीमा वार्षिक ५९ प्रतिशतले बाल विवाह बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । केही महिनाअगाडि चारवटा गाविसमा गरिएको अध्ययनअनुसार ५९ प्रतिशत बालविवाह हुने गरेको देखिएको छ । बालविवाह नै महिलामाथि हुने हिंसाको प्..
पुरा समाचार -
लामो समयपछि वर्षाले सदुरपूर्वी पहाडि जिल्लाका कृषकहरु हर्षित
जितेन्द्र भण्डारी÷ पाँचथर,फागुन १५, अकस्ममात मौसम सँगै लामो समयपछि परेका वर्षादका कारण पाँचथरका कृषकहरु हर्षित भएका छन् । लामो समयदेखि वर्षा हुन नसक्दा कृषकले लगाएको गहुँ,जौ,फापर,तोरी,तथा तरकारीलाई राहात पु..
पुरा समाचार -
नवलपरासी जिल्लका द्धन्द्ध पीडित अपाङ्गहरुको सेवा दिन परियोजनाको सेवा विस्तार
हरि शर्मा परासी,१४ फागुन द्धन्द्धबाट अपाङ्गता भएका व्यक्तिहरुलाई सहज सेवा उपलव्ध गराउनका लागि राष्ट्रिय अपाङ्ग कोषले नवलपरासीमा पनि सेवा सञ्चालन गरेको छ । महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत उर्वरा लुईटेलले..
पुरा समाचार -
ब्यागेज चेकजाँच एक्स्–रे मेसिन विग्रिंदा यात्रु समस्यामा
उद्धव घिमिरे विराटनगर, फागुन १४ सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल मानिने विरानटगर विमानस्थलमा रहेको सुरक्षा चेकजाँच गर्ने एक्स–रे मेशिन एकहप्तादेखी विग्रिएर थन्किंदासम्म मर्मत हुन सकेको छैन । एक हप्तादेखी होल्ड व्यागेज एक्सरे मेशि..
पुरा समाचार -
विराटनगरमा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना
उद्धव घिमिरे विराटनगर, फागुन १४ विराटनगर सहित यस क्षेत्रका सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा दिने लक्ष्यका साथ विराटनगरको खार्जी चौकमा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ । विराटनगर–५ धरानरोड स्थित खार्जी चोकमा स्..
पुरा समाचार -
विद्यालयको भवन हस्तान्तरण नहुंदै भत्कीयो ।
विकास बञ्जाडे कपिलवस्तु फागुन १४ । ठेकदारको लार्पवाहीका कारण कपिलवस्तुको बुद्धबाटिका नगरपालीका गोरुसिंगे स्थीत गौत्तम बुद्ध उच्च माध्यमिक विद्यालयको भवन हस्तान्तरण नहुंदै भत्कीएको छ । बाहिरबाट देख्दा निकै सुन्दर देखिने भवनको भित्र भने नि..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





