देश

  • विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु

    सुर्खेत, २ वैशाख रासस प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा..

    पुरा समाचार
  • माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

     कपिलवस्तु, २ वैशाख रासस  चुरामणि अर्याल    कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि ब..

    पुरा समाचार
  • सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

    बाजुरा, २ वैशाख, रासस जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।    रगत अभावका कारण..

    पुरा समाचार
  • बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

    सिन्धुली, २ वैशाख, रासस बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ ।    कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्..

    पुरा समाचार
  • बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

    अछाम, २ वैशाख, रासस अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।    उक्त कम्पनीकै आयोजनामा एक..

    पुरा समाचार
  • संकटमा अन्ध गल्छी ः सडकका ढुंगा गल्छीमा संकटमा अन्ध गल्छी ः सडकका ढुंगा गल्छीमा

    धु्रवसागर शर्मा, बेनी, म्याग्दी, २ वैशाख, रासस  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।    लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि स..

    पुरा समाचार
  • सिन्दूर खेल्दै ३२ खट जात्रा सिन्दूर खेल्दै ३२ खट जात्रा

    रमेश गिरी, भक्तपुर, २ वैशाख, रासस बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् ।    थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराज..

    पुरा समाचार
  • अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

    खजुरा, बाँके, २ वैशाख, रासस बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसा..

    पुरा समाचार
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

    नुवाकोट, २ वैशाख, रासस ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन् ।    यहाँको स्थानीयतहका प्रतिनिधि सम्मिलित विपद् जोखिम न्यूनीकरण तथा व्यवस..

    पुरा समाचार
  • आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

    कञ्चनपुर, २ वैशाख, रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।    हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थ..

    पुरा समाचार
  • खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

    काठमाडौँ, २ वैशाख रासस  खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ ।   विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद..

    पुरा समाचार
  • लोपोन्मुख मगही भाषा बचाउन पहल लोपोन्मुख मगही भाषा बचाउन पहल

     धनुषा, १ वैशाख रासस मगही भाषा बचाउन राष्ट्रिय भाषा आयोगले पहल शुरु गरेको छ ।    आयोगले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा एकदिने कार्यशाला आयोजना गरी लोपोन्मुख मगही भाषाको वर्ण निर्धारण र शब्द संकलन गरेको छ । नेपाल पिछडा वर्..

    पुरा समाचार

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 01:00 HRS

Up Next

Mix Bag

Starts at: 01:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award