देश

  • सोलुखुम्बु  ४२ औं  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    सल्लेरी, सोलुखुम्बु, ३ वैशाख, रासस सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आंैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।    सदरमुुकाममा भव्य ¥याली..

    पुरा समाचार
  • तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

    नुवाकोट, ३ वैशाख, रासस भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु¥याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ ।    विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति..

    पुरा समाचार
  • दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

    तुलसीपुर, दाङ, ३ वैशाख, रासस सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।    विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जि..

    पुरा समाचार
  • नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

    काठमाडौँ, ३ वैशाख, रासस नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।&nb..

    पुरा समाचार
  • मातातीर्थ कुण्डमा भक्तजनको भीड मातातीर्थ कुण्डमा भक्तजनको भीड

    काठमाडौँ, ३ वैशाख, रासस चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ ।   कुण्डम..

    पुरा समाचार
  • विदेशी लगानीका १९४ उद्योग दर्ता विदेशी लगानीका १९४ उद्योग दर्ता

    काठमाडौँ, ३ वैशाख रासस उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी..

    पुरा समाचार
  • परराष्टमन्त्रि आज चिन जादै परराष्टमन्त्रि आज चिन जादै

    कालिका बैशाख ३ सोमबार चिन सगँ भएका बिबिध सन्धी सम्झौताका बिषयमा छलफल गर्न पराराष्टमन्त्री  प्रदिप ज्ञावली आज चिन तर्फ जादै हुनुहुन्छ । अलमलमा  रहेका बिबिध सम्झौता हरु माथि छलफल गरी समझौता हरुलाइ पुर्णता दिन पहल गरीने परराष्ट्र मत्रालय..

    पुरा समाचार
  • नेपाल भारत सचिब स्तरीय  उर्जा बैठक आज देखी नेपाल भारत सचिब स्तरीय उर्जा बैठक आज देखी

    कालिका बैशाख ३ नेपाल भारत सचिब स्तरीय  उर्जा बैठक आज देखी सुरु हुँदै छ । बैठकमा  अन्तरदेशीय प्रसारण लाईन , बिधुत ब्यापार  सम्झौता को बिषयमा छलफल हुँने जनाइएको छ ।   भारतको नयाँ दिल्लीमा हुँने  बैठकमा नेपालले  बुट..

    पुरा समाचार
  • आज मातातीर्थ औंसी आज मातातीर्थ औंसी

      ३ वैशाख, काठमाडौं ।  आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्..

    पुरा समाचार
  • दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

    दार्चुला, ३ वैशाख रासस विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्याल..

    पुरा समाचार
  • राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

    काठमाडौँ, २ वैशाख रासस   राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रीपरिषद्को..

    पुरा समाचार
  • महिला हत्याका अभियुक्त शर्मा पक्राउ महिला हत्याका अभियुक्त शर्मा पक्राउ

    काठमाडौँ, २ वैशाख रासस महानगरीय प्रहरी परिसर काठमाडौँले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त म..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award