देश

  • पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने

    कञ्चनपुर, १८ चैत, रासस खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ ।    आफ्ना दिवङ्गत पति प्रकाश दा..

    पुरा समाचार
  • तीन सय बढी नयाँ उद्योग दर्ता, बीस हजारलाई रोजगारीको अवसर तीन सय बढी नयाँ उद्योग दर्ता, बीस हजारलाई रोजगारीको अवसर

    रमेश लम्साल÷अच्युत रेग्मी, काठमाडौँ, १८ चैत,रासस करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् ।    चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स..

    पुरा समाचार
  • जाजरकोट अस्पताल किन बन्दै छ बेहाल जाजरकोट अस्पताल किन बन्दै छ बेहाल

     हेमन्त केसी,जाजरकोट, १८ चैत,रासस जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।   ..

    पुरा समाचार
  • नदीको पानी प्रदूषित नदीको पानी प्रदूषित

    गोपालप्रसाद बराल, बर्दिवास, १८ चैत,रासस महोत्तरी जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीका कारण करीब दुईलाख जनसंख्या प्रभावित भएका छन् । धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरीको सीमा नदी रहेको बिग्हीमा..

    पुरा समाचार
  • दुई जिल्ला जोड्ने पुल जीर्ण दुई जिल्ला जोड्ने पुल जीर्ण

    फलेवास, पर्वत, १८ चैत, रासस दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।    फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल..

    पुरा समाचार
  • सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

    काठमाडौँ, १८ चैत, रासस शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो ।  सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ ९विश्व नेवाः दिवस० मनाउने परम्परालाई अगाडि बढाउने निर..

    पुरा समाचार
  • जलविद्युत्को परीक्षण उत्पादन शुरु जलविद्युत्को परीक्षण उत्पादन शुरु

    बागलुङ, १८ चैत, रासस जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १।५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूर..

    पुरा समाचार
  • प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु

    पोखरा, १८ चैत, रासस नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस ९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ । ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्द..

    पुरा समाचार
  • काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार

    काठमाडौँ, १८ चैत,रासस उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ ।    उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्य..

    पुरा समाचार
  • क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

    दमौली, तनहुँ, १८ चैत,रासस तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ ।   राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् ।..

    पुरा समाचार
  • उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि

    डडेल्धुरा, १८ चैत,रासस उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।   प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी..

    पुरा समाचार
  • माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

    इलाम, १८ चैत, रासस इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ ।    विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् । विद्युत् नहुँदा स्थानीयवासीले..

    पुरा समाचार

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award