- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
-
गुरुयोजना बनाउँदै बेनी नगरपालिका
बाबियाचौर, म्याग्दी, २१ चैत, रासस बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो । परामर्शदाता छनोट गरेर गुरु..
पुरा समाचार -
पर्यटक लोभ्याउँदै कुडुले घर
पाल्पा, २१ चैत, रासस पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घ..
पुरा समाचार -
सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
बाजुरा, २१ चैत रासस बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।&..
पुरा समाचार -
बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्
कञ्चनपुर, २१ चैत रासस भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन । पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका..
पुरा समाचार -
सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव
रमेश लम्साल, काठमाडौँ, २० चैत, रासस नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । सिमानामा आफूहर..
पुरा समाचार -
तीन मोटरसाइकलसहित कपडा बरामद
गौर, रौतहट, २० चैत,रासस बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हँुदै रौटहटको सीमा भएर ल्याइँदै गरेको..
पुरा समाचार -
मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण
नवलपरासी, २० चैत, रासस बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । नेप..
पुरा समाचार -
कर्मचारीको मिलेमतोमा रुख कटान
गुलरिया, बर्दिया, २० चैत, रासस मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट० छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका..
पुरा समाचार -
कर्मचारी नहुँदा स्थानीय तहको काम प्रभावित
पेमा लामा, बनेपा, २० चैत,रासस कर्मचारी नहुँदा काभ्रेपलाञ्चोकका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी अभावका कारण दैनिक प..
पुरा समाचार -
भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड
कृष्णराज गौतम, काठमाडौँ, २० चैत,रासस भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ । वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ । उक्त मन्दिर..
पुरा समाचार -
स्याफ्रु —मैलुङ सडक ९५ प्रतिशत पूरा
रसुवा, २० चैत, रासस नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्..
पुरा समाचार -
नून र अन्न नखाएर पनि निरोगी र सक्रिय जीवनाथ
तीर्थ भटृराई, गोठगाउँ, मोरङ, २० चैत,रासस एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला रु हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ । तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्ट..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





