देश

  • राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा समवेदना

    काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्काको दक्षिण तथा पश्चिमी भागमा हालैका दिनमा मनसुनी बर्षाका कारण बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएकोमा त्यहाँका राष्ट्रपति मैत्रीपाला सि..

    पुरा समाचार
  • इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

    काठमाडौँ, १२ जेठ । इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । औद्योगिक क्षेत्रका लागि सरकारले भूमिको उचित प्रबन्ध गर्न लागिरहेको बेला इँट्टा..

    पुरा समाचार
  • भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

    धनकुटा, १२ जेठ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।    धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्..

    पुरा समाचार
  • उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

    गाईघाट ९उदयपुर०, १२ जेठ । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ ।    उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त..

    पुरा समाचार
  • कुलो भत्काइदिएपछि गाउँ अन्धकार कुलो भत्काइदिएपछि गाउँ अन्धकार

    तेह्रथुम, १२ जेठ । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।    आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट..

    पुरा समाचार
  • झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

    बनियानी (झापा), ११ जेठ । झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।    करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ..

    पुरा समाचार
  • रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने

    रोल्पा, ११ जेठ । तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ ।    मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सह..

    पुरा समाचार
  • रातो मत्स्येन्द्रनाथको भोटो जात्रा रातो मत्स्येन्द्रनाथको भोटो जात्रा

    काठमाडौँ, ११ जेठ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ ।    वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्रा प्रत्येक वर्ष..

    पुरा समाचार
  • सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

    सोलुखुम्बु, १० जेठ । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।    उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको स..

    पुरा समाचार
  • भूकम्पबाट क्षतिग्रस्त अनन्तपुरको जीर्णोद्धार सुरु

    काठमाडौँ, १० जेठ । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ ।    दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भ..

    पुरा समाचार
  • किसानलाई मोबाइल फोन वितरण किसानलाई मोबाइल फोन वितरण

    दाङ, १० जेठ । जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ ।    यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितर..

    पुरा समाचार
  • कोइलावासमा खानेपानीको सङ्कट कोइलावासमा खानेपानीको सङ्कट

    दाङ, १० जेठ । नेपाल भारत सिमानामापर्ने दाङको कोइलावासमा खानेपानीको सङ्कट भएको छ । भएका पानीका स्रोत सुकेपछि अहिले कोइलावासका बासिन्दालाई खानेपानीको सङ्कट परेको हो ।    खोलामा निरन्तर ढुङ्गाजन्य वस्तुको दोहन र मुहानको संरक्षण नहुदा..

    पुरा समाचार

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award