- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
-
अनुसन्धानका लागि छानबिन समिति
नवलपरासी, २० चैत,रासस पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्थित लोकाहा खोलाको पुलबाट सिमेन्ट चोरी भएको विषयको बारेमा अनुसन्धान गर्नका लागि कावासोती नगरपालिकाले छानबिन समिति गठन गरेको छ । कावासोती नगरपालिकाअन्तर्गत रहेको..
पुरा समाचार -
दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते
दैलेख, २० चैत, रासस दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानका..
पुरा समाचार -
ट्रकको पछाडि ठोक्किँदा बसका यात्रु घाइते
रत्ननगर, चितवन, २० चैत, रासस चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको..
पुरा समाचार -
मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या
दमक, १९ चैत, रासस काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत..
पुरा समाचार -
आगलागीमा १५ घर नष्ट
इटहरी, १८ चैत, रासस सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ । भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झ..
पुरा समाचार -
चौध वर्षपछि आफन्तको शव उत्खनन
दैलेख, १८ चैत,रासस तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफंैँ उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव ब..
पुरा समाचार -
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
फलेवास, पर्वत, १८ चैत,रासस पदयात्रा९ट्रेकिङ०का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्..
पुरा समाचार -
टिपरको ठक्करबाट मृत्यु
लहान, १७ चैत रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको..
पुरा समाचार -
करेन्ट लागेर मृत्यु
फलेवास, पर्वत, १७ चैत रासस खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्र..
पुरा समाचार -
विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी
खोटाङ, १६ चैत, रासस नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी ग..
पुरा समाचार -
रत्ननगरको एक घरमा आगोलागी
कालिका, चैत १७ । रत्ननगर नगरपालिका वडा नं.९ दोभान सुकुमवासी बस्तीको एक घरमा शुक्रवार विहान आगोलागी भएको छ । विहान करिब ३ बजेको समयमा स्थानीय शंकर परिवारको घरमा आगोलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । आगोलागीबाट परियारको..
पुरा समाचार -
एनसेल टावरमा आगजनी ः दुई पक्राउ
बनियानी, झापा, १६ चैत, रासस बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द ९विप्लव० नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्ध..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका