घटना दुर्घटना

  • दालत र प्रशासनले मात्रै रोक्न सक्दैन ः मुख्य न्यायाधीश शर्मा दालत र प्रशासनले मात्रै रोक्न सक्दैन ः मुख्य न्यायाधीश शर्मा

    भक्तपुर, २२ चैत, रासस भक्तपुर जिल्लामा प्रत्येक वर्ष जबर्जस्ती करणीको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको करणीका घटनाको तथ्यांकअनुसार विगत ३ वर्षमा भक्तपुरमा ५८ जना महिला जबर्जस्ती करणीको घटनामा पीडित भएका छन् ।..

    पुरा समाचार
  • धनुषामा बम विस्फोट, एक महिला घाइते धनुषामा बम विस्फोट, एक महिला घाइते

    महेन्द्रनगर, धनुषा, २२ चैत, रासस धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् ।    जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–..

    पुरा समाचार
  • चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

    खोटाङ, २२ चैत, रासस चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बा..

    पुरा समाचार
  • खाल्डोमा डुबेर बालकको मृत्यु खाल्डोमा डुबेर बालकको मृत्यु

    उर्लाबारी, मोरङ, २२ चैत, रासस मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा..

    पुरा समाचार
  • दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

    काठमाडौँ, २२ चैत, रासस गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।    सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्..

    पुरा समाचार
  • झगडापछि बुहारीले घर जलाइन् झगडापछि बुहारीले घर जलाइन्

    खोटाङ, २२ चैत, रासस ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् ।    धनमुडा बेँसीस्थित सासू–स..

    पुरा समाचार
  • विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता

    रसुवा, २२ चैत, रासस निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् ।    बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध नि..

    पुरा समाचार
  • डुबेर दुई विद्यार्थीको मृत्यु डुबेर दुई विद्यार्थीको मृत्यु

    मलेखु, धादिङ, २१ चैत, रासस गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।    त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्ड..

    पुरा समाचार
  • नातिनी करणी गर्ने हजुरबुबा पक्राउ नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

    पाँचथर, २१ चैत, रासस आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।    पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आध..

    पुरा समाचार
  • कागज कारखानामा आगलागी, १८ लाखको क्षति कागज कारखानामा आगलागी, १८ लाखको क्षति

     चितवन, २१ चैत रासस चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।    भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्य..

    पुरा समाचार
  • बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा

    धनगढी, २० चैत, रासस कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।    घोडाघोडी नगरपालिका—५ द..

    पुरा समाचार
  • एकै घरका दुई नाबालकको हत्या एकै घरका दुई नाबालकको हत्या

    रोल्पा, २० चैत,रासस त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।    त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी..

    पुरा समाचार

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika Highlights

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award