घटना दुर्घटना

  • आगलागीमा बाह्रलाखको क्षती

    उद्धव घिमिरे विराटनगर, माघ १४ सुनसरीको सत्तेरझोडामा भएको आगलागीमा १२ लाख बराबरको क्षती भएको छ । आगलागीमा ३ वटा गाई , ३ वटा गोरु र १५ वटा खसी , बाख्रा जलेर मरेका छन् ।    सत्तेरझोडा –६ का मुलुकी यादवको गोठमा चौपायालाई चिसो छल..

    पुरा समाचार
  • दाङमा छ महिनामा सडक दुर्घटनामा कमी

    देउखुरी (दाङ), १४ माघ ।   गत वर्षको तुलनामा दाङमा पछिल्लो छ महिनामा सडक दुर्घटनामा ४२ प्रतिशतले कमी आएकोे छ ।    जिल्ला ट्राफिक कार्यालय दाङ घोराहीका अनुसार गत वर्ष १५७ वटा सडक दुर्घटनामा ७४ जनाको मृत्युभएको थियो भने ३१५ जना..

    पुरा समाचार
  • गोरखामा सय नं मा फोन गरेर प्रहरीलाई जिस्क्याउनेहरु पक्राउ

    गोरखाबजार, १३ माघ । साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ ।    गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक..

    पुरा समाचार
  • इलामको माईपोखरीमा बम भेटियो

    इलाम, १३ माघ । इलामको माईपोखरीमा आज बिहान वेवारिसे अवस्थामा बम फेला परेको छ ।  स्थानीय महिलाले घाँस काट्ने क्रममा माईपोखरी–१ को चारखाँदेस्थित जुरे भन्ने स्थानमा ३६ एम ग्रिनेट भेटिएको हो ।    बम कस्ले र किन राखेको भन्ने के..

    पुरा समाचार
  • सिन्धुपाल्चोकमा हम्बर प्रहारबाट युवकको मृत्यु

    मेलम्ची, १३ माघ । सिन्धुपाल्चोकको भोताङ गाविस–१ छिम्तिका राजु तामाङकोे हम्बर प्रहारबाट गएराति मृत्यु भएको छ ।    खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले सोमबार साँझ हम्बर प्रहार गर्दा गम्भीर घाइते भएका राजुको उप..

    पुरा समाचार
  • मलङ्गवामा घाँटी रेटेर महिलाको हत्या

    सर्लाही, १३ माघ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ ।    मलङ्गवा नगरपालिका–५ का खुसवुदा खातुनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्र..

    पुरा समाचार
  • तीन नेपालीको शव खाडीमा अलपत्र

    कावासोती, १३ माघ । खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ ।    एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो । उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन् ।   ..

    पुरा समाचार
  • कलैयामा चार वर्षीय बालकको अपहरणपछि हत्या

    कलैया, १३ माघ । कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ ।    गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण..

    पुरा समाचार

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika Highlights

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award