- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
-
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
पैयँु क्षेत्र ९ पर्वत०, १८ माघ । पैयँुक्षेत्रअन्तर्गत पर्ने शालिग्राम गाविस–९ बाट स्याङ्जाको पिँडीखोलातर्फ जाँदै गरेको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा मजदुरी..
पुरा समाचार -
तीन दिनदेखि तीन बालिका बेपता
जाजरकोट, १७ माघ । नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् । बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविह..
पुरा समाचार -
दुर्घटनामा एक बृद्धाको मृत्यू , दुई दर्जन घाइते
उद्धव घिमिरे विराटनगर, माघ १७ मोरङ र झापामा भएका सवारी दुर्घटनामा एक बृद्धाको मृत्यू हुनाको साथै दुई दर्जन ब्यक्ति घाइते भएका छन् । मोरङको हसन्दह–३ स्थित भित्री सडकमा ना १ ख ८०४१ नंम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिंदा एक बृद्धा..
पुरा समाचार -
झुन्डिएको अवस्थामा शव भेटियो
भीमदत्तनगर, १७ माघ । कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–१ मा एक अपरिचित व्यक्तिको शव झुन्डिएको अवस्थामा भेटिएको छ । प्रहरी सहायक निरीक्षक गणेश धामीले आज बिहानै गणेशपुर गाउँमा अन्दाजी ३५÷३६ वर्षको युवकको श..
पुरा समाचार -
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
गौशाला, १७ माघ । मोटरसाइकल दुर्घटनामा परी गएराति महोत्तरीको बर्दिबास नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा बर्दिबास नगरपालिका–२ की उर्मिला बराकोटी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । &n..
पुरा समाचार -
आगलागीमा परी महिलाको मृत्यु
बागलुङ, १५ माघ । जिल्लाको बाटाकाचौर–४ मझुवास्थित प्रेमबहादुर खत्रीको गोठमा आगलागी हुँदा एक महिलाको जलेर ज्यान गएको छ । बाटाकाचौर– ३ हरिडाँडा बस्ने प्रेमबहादुर बोहराकी श्रीमती ४५ वर्षीया पुनम बोहराको मृत्यु भएको हो । मान..
पुरा समाचार -
आगलागीमा पाँच लाखको क्षती
उद्धव घिमिरे विराटनगर,माघ १५ सप्तरीको जोगनियामा गएराती आगलागी हुँदा तीन घरपरिवारका चारवटा घर गोठ जलेर नष्ट हुँदा करिब पाँच लाख बराबरको क्षती भएको छ । जोगनिया–४ का बम्सी रजकको गाईगोठमा आगो ताप्न बालेको घुरबाट आगलागी हुँदा उनक..
पुरा समाचार -
दुर्घटनामा एक बृद्धको मृत्यू
उद्धव घिमिरे विराटनगर,माघ १५ पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लावारीमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्री बृद्धको मृत्यू भएको छ । मृत्यू हुनेमा उर्लावारी–१ का ६० वर्षीय कुलबहादुर माझी रहेका छन् । पूर्वबाट पश्चिम त..
पुरा समाचार -
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
लम्की, १४ माघ । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पथरैयाबाट सामान खरिदका लागि भारतको तिकुनिया गइरहेका पथरैया गाविस–५ खैरीपुरका १९ वर्Èीय एकीन्द्र जैसीको मृत्यु भएको हो । &nb..
पुरा समाचार -
दुर्घटनामा दुई जनाको मृत्यू , आधा दर्जन घाइते
विराटनगर, माघ १४ मोरङ, सुनसरी र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यू हुनाको साथै आधा दर्जन ब्यक्ति घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालीका –४ मा बा ६ च ९५२ नंम्..
पुरा समाचार -
चिसोले कठाङ्ग्रीएर एक जनाको मृत्यू
विराटनगर, माघ १४ मोरङको मधुमल्लामा गएराती एक बृद्धको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको छ । मधुमल्ला –२ स्थित बजारको टहरामा पहिचान खुल्न नसकेका करिब ५५ वर्षका बृद्धको मृत्यू भएको मोरङ प्रहरीले जनाएको छ । उनि सो क्षेत्रमा केही वर्षदेख..
पुरा समाचार -
छुरा प्रहारबाट युवक घाइते
विराटनगर, माघ १४ मोरङको पथरीमा आपसी विवादमा छुरा प्रहार गर्दा एक युवक गम्भिर घाइते भएका छन् । छुरा प्रहारबाट पथरीशनिश्चरे नगरपालीका –१ का २६ वर्षीय मधुकर राई गम्भिर घाइते भएका मोरङ प्रहरीले जनाएको छ । गएराती ९ वजे आपसी विवा..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





