- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
-
बसबाट खसेर घाइते
रुपेश÷हेटौँडा , २४ माघ । मकवानपुरको सरिखेतमा बसको छतबाट खसेर एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सरिखेत–२ पलासेका ४५ बर्षिय रामजी प्रजा रहेका छन् । सरिखेतबाट मनहरी आउँदै गरेको ना२ख ४५०७ नम्बरको बसको छतबा..
पुरा समाचार -
आफ्नै काकीको हत्यारा पक्राउ
गौशाला, २४ माघ । आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको ईटहर्वाकट्टी गाविस– ७ बस्ने फूलबाबु ठाकुर रहेको जिल्ला प्रहरी क..
पुरा समाचार -
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सप्तरी, २३ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा गए राति आफँैले चलाएको मोटरसाइकल ठोकिँदा चालक हेटौँडाका अग्निप्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ग३४प १९ नंको मोटरसाइकल मोहली प..
पुरा समाचार -
गैडाको आक्रमणमा १ घाईते
सविता दराई कालिका माघ–२३ चितवनको नारायणी नगरपालिका १२ ध्रुवनगरमा गैडाको आक्रमणबाट एक ब्यक्ति घाईते भएका छन् । ७० बर्षिया भद्र सिङ तामाङलाई गैडाले आक्रमण गरेको हो ।आज विहान ९ बजे नजिकैको राप्ति ध्रुवघाटमा खरखडाई काट्न जाने क्रममा तामाङलाई कर..
पुरा समाचार -
दुर्घटनामा एकको मृत्यू , दुई जना गम्भिर घाइते
उद्धव घिमिरे विराटनगर, माघ २३ इलाम र मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यू हुनाको साथै दुई जना गम्भिर घाइते भएका छन् । इलामको एकतप्पा–६ स्थित भित्री सडकमा हिजो साँझ मे ६ प ६३१५ नंम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घ..
पुरा समाचार -
कुटपिटबाट दुई जना घाइते
उद्धव घिमिरे विराटनगर, माघ २३ उदयपुरको कटारी नगरपालीकामा युवाहरुको एक समुहले कुटपिट गर्दा एक महिला सहित दुई जना गम्भिर घाइते भएका छन् । कटारी नगरपालीका–३ का २४ वर्षीय मिथुन लामा सहितको युवाहरुको समुहले आपसी विवादमा कुटपिट गर्दा स्..
पुरा समाचार -
आगलागीमा तेह्र लाखभन्दा वढीको क्षती
उद्धव घिमिरे विराटनगर, माघ २३ सप्तरी र ताप्लेजुङमा भएको आगलागीमा १३ लाख भन्दावढीको धनमाल जलेर क्षती भएको छ । आगलागीमा डेढ दर्जन चौपाया जलेर मरेका छन् । सप्तरीको रामपुर मल्हनिया–१ स्थित सहदेव मुखियाको मच्छड धपाउने वालेको घुरबाट आज..
पुरा समाचार -
चट्याङबाट रु १५ लाखको क्षति
जुम्ला, २२ माघ । ताम्ती – २ सुर्की गाउँस्थित सात किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा चट्याङ पर्दा झन्डै रु १५ लाखबराबरको क्षति भएको छ । यही माघ २१ गते बेलुका ७ बजेतिर गएको चट्याङले जेनेरेटर जल्नाका..
पुरा समाचार -
मिनिट्रक दुर्घटनामा चालकको मृत्यु
त्रिशूली नुवाकोट , २२ माघ । जिल्लाको खड्गभन्ज्याङबाट कोदो लिएर विदुर आउँदै गरेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा३ख ६७५ नं को मिनिट्रक चारघरे गाविसको मान्द्रेढुङ्गामा बुधबार राति १० बजे दुर्घटना हुँदा सवारी..
पुरा समाचार -
हत्या भएको बैंकको सुरक्षा गार्डको दाहसंस्कार हुन सकेन
गाईघाट ९ उदयपुर, २२ माघ । तीन दिनअघि हत्या गरिएका उदयपुर सिमेन्ट उद्योगस्थित सनराइज बैंकका सुरक्षा गार्ड खेमबहादुर बानियाँको अझैसम्म पनि दाहसंस्कार हुन सकेको छैन । लुटेराले सोमबार राति बैंकको एटिएम सेफ बक्स फुटाउने प्रयासको क्रमम..
पुरा समाचार -
जनकपुरमा जूवा खेलाउने गिरोह पक्राउँ
अजय कुमार झा जनकपुरधाम, माघ २१ जनकपुरमा व्यवसायिक रुपमा जूवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न भएको एक गिरोहलाई धनुषा प्रहरीले पक्राउँ गरि मुद्दा चलाएको छ । जनपुरको वडा नं ७ मा रहेको सगुन गेष्टहाउसबाट लाखौमा जूवा खेलाउने तथा खेल्..
पुरा समाचार -
राजविराजमा ठेक्कापट्टामा अवरोध पु¥याउने पक्राउ
सप्तरी, २१ माघ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको ठेक्कापट्टामा अवरोध पु¥याउने दुईजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराजमा रहेको डिभिजन कार्यालय अगाडि टेन्डर हाल्ने विषयमा सिरहाको लहान नगरपालिका–३ का नन्..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





