- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
-
छुट्टाछुट्ट घटनामा चार जनाको मृत्यू
विराटनगर, माघ २६– झापा, तेह्रथुम र धनकुटामा भएका छुट्टाछुट्टै घटनामा एक वालीका सहित चार जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसतासी –८ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यू..
पुरा समाचार -
बहुविवाह मुद्धाका फरार अभियुक्तहरु पक्राऊ
जितेन्द्र भण्डारी÷ पाँचथर,माघ २६,– जिल्ला प्रहरी कार्यालय पाँचथरले बहुविवाह मुद्धाका फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो सम जिल्ला अदालतबाट वहुविवाह मुद्धामा दोषि ठहर भएका भारपा–९ का ३७..
पुरा समाचार -
अपहरण गरी बालिका बिबाह गर्न खोज्नेबिरुद्द उजुरी
जितेन्द्र भण्डारी पाँचथर,माघ २६, पाँचथरको आङ्नाकी एक बालिकालाई जवरजस्ती विवाह गर्न खोज्ने एक ब्यक्ति सहित अन्य तीनविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गरिएको छ । विद्यालयबाट घर फर्कँदै गर्दास्थानीय विद्यालयमा कक्षा..
पुरा समाचार -
एम्बुलेन्स पहुँच नहुँदा सुत्केरी महिलाको मृत्यु
जुम्ला, २६ माघ । सडक र एम्बुलेन्स पहँुच नहँुदा डिल्लीचौर–२ लोर्पाकी २३ वर्षीया लालशोभा बुढाको हिजो सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावका कारण मुत्यु भएको छ । डिल्लीचौर उपस्वास्थ्य चौकीका अनमी शोभा खड्काका अनुसार तीन द..
पुरा समाचार -
सप्तरीमा प्रतिबन्धित गाँजाको सङ्गठित तस्करी बढ्दो
राजविराज, २६ माघ । – सप्तरीमा सङ्गठित रुपमा प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ । नेपाली बजारभन्दा भारतीय बजारमा लागुऔषध गाँजाको मूल्य दुई–तीन गुणा बढी पाउने भएकाले यसको तस्करी सङ्गठित रुपमै बढेको हो । सप्..
पुरा समाचार -
हात्तीबाट एक दर्जन घरमा क्षति
सप्तरी, २५ माघ । कोसी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको एउटा हात्तीको समूहले सप्तरीको कञ्चनरुपनगरपालिका–६ मा रहेका एक दर्जन परिवारका घरमा तोडफोड गरी क्षति पु¥याएको छ । आरक्षबाट एक्कासि गएराति आएको हात्तीको समूहले गाउँमा पसेर स्..
पुरा समाचार -
दुर्घटनामा १० जना घाइते
दमक, २५ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा आज दिउँसो भएको सडक दुर्घटनामा दशजना घाइते भएका छन् । छाडा छोडिएका राँगालाई जोगाउन खोज्दा अनियन्त्रित भएको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई स्थान..
पुरा समाचार -
दुर्घटनामा परी युवकको मृत्यु
परासी, २५ माघ । नपलपरासीको बैरागनाथ–ज्यामिरे भित्री सडकखण्डअन्तर्गत सुनवलमा आज भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बैरागनाथबाट ज्यामिरेतर्फ आउँदै गरेको ना१ज १२५८ नम्बरको जिप अनियन्त्रित भई पल्ट..
पुरा समाचार -
ट्याक्टर र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु ।
सविता दराई, कालिका , माघ २५ । चितवनको माडीमा ट्याक्टर र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि अर्का एक घाईते भएका छन । गयराति बसन्तपुरबाट कल्याणपुरतर्फ गईरहेको ना ४ त १२०५ नम्बरको ट्याक्टर र विपरीत दिसाबाट जाँ..
पुरा समाचार -
दमकल दुर्घटनामा एकको मृत्यु
भक्तपुर, २५ माघ । नेपाल प्रहरीको दमकल महाँकालबाट पानी भरेर बालकोट आउने क्रममा अनियन्त्रित भएर तीनकुने मुनिभैरवअगाडि दमकल दुर्घटना हुँदा दमकल चालक काठमाडाँै नैकापका २३ वर्षीय श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार कर्मच..
पुरा समाचार -
कपास कारखानामा आगलागी हुँदा रु ३३ लाख क्षति
भक्तपुर, २५ माघ । अनन्तलिङ्गेश्वर नगरपालिका–१ मा गए राति भीषण आगलागी हुँदा ३३ लाखभन्दा बढीको क्षति हुनाका साथै दमकल चालक रञ्जित श्रेष्ठको मृत्यु भएको छ । बालकोटमा रागिनी आर्ट ग्यालरीसँगै रहेको कपास कारखानामा राति ९ बजे अचान..
पुरा समाचार -
फरार अभियुक्त दश दिनमा पक्राउ
गौशाला, २५ माघ । जबर्जस्ती करणी उद्योगका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले घटनाको १० दिनमै शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी डाम्हिमडै गाविस–६ बस्ने पङ्कजकुमार झा रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





