घटना दुर्घटना

  • चिसोले कार्यालय सहायकको मृत्यु

    गोरखाबजार, १८ फागुन ।  अविरल वर्षासँगै बढेको चिसोले गोरखामा एकजनाको मृत्यु भएको छ ।    जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गतको गोरखा नगरपालिका–७ आहालेस्थित रानीस्वाँरा उपस्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायक ४२ वर्षीय तिलकब..

    पुरा समाचार
  • समाजसेवी श्रेष्ठ हत्या प्रयासमा संलग्न पक्राउ

    प्यूठान, १७ फागुन । यहाँका युवा समाजसेवी हत्या प्रयासमा संलग्न अभियुक्तमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।    कालिका विकास केन्द्रका महासचिव एवम् समाजसेवी बिजुजवारका सनतकुमार श्रेष्ठ हत्या प्रयास काण्डमा संलग्न दीपक सापकोटा पक्रा..

    पुरा समाचार
  • लागुऔषध बेच्दाबेच्दै महिला पक्राउ

    सुरुङ्गा  झापा , १७ फागुन । लागुऔषध बेचबिखनमा संलग्न एक महिलालाई प्रहरीले आज बिर्तामोडबाट पक्राउ गरेको छ ।    पक्राउ पर्ने बिर्तामोड नगरपालिका–६ निवासी रीतु भनिने गीता दर्जी भट्टराई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले ज..

    पुरा समाचार
  • काठमाडौंमा स्वाइनफ्लुबाट एक महिलाको मृत्यु

    १७ फागुन, काठमाडौं । स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । काठमाडौंको मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० बर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।   इिपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबा..

    पुरा समाचार
  • भिरबाट खसेर दुई जनाको मृत्यु

    विराटनगर, फागुन १७, ताप्लेजुङ र भोजपुरमा भिरबाट लडेर गएराती दुई जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको सिनाम  –५ मा भिरबाट लडेर थुम्बेदीन –६ का ७० बर्Èिय कृष्ण्ँलाल कामीको मृत्यु भएको छ । सिनामबाट घर फर्किर्दै गर्दा अचानक..

    पुरा समाचार
  • सवारी दुर्घटनामा सशस्त्र प्रहरीका असई सहित दुई जनाको मृत्यु

    उद्धव घिमिरे, विराटनगर, फागुन १७ . मोरङ, झापा र ताप्लेजुङमा भएका सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक निरिक्षक सहित दुई जनाको मृत्यु भएको छ  । घट्नामा एक जना गम्भिर घाइते भएका छन् ।    मोरङको कटहरी –६ मा  को. १ त ३९१३..

    पुरा समाचार
  • राँगाको आक्रमणबाट मृत्यु

    सप्तरी, १६ फागुन । देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ ।    यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए । राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्र..

    पुरा समाचार
  • पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

    भीमदत्तनगर, १६ फागुन । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका–८ बाट एकथान पाटेबाघको छाला र २० किलो हड्डीसहित दुई स्थानीयलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरूलाई गएर..

    पुरा समाचार
  • करेन्ट लागेर एक पुरुषको मृत्यु

    गोलबजार (सिरहा), १६ फागुन । सिराहा नगरपालिका–१७ मा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।  सडक छेउमा रहेको बिजुलीको खम्बाबाट करेन्ट लागेर राजपुर–१ का ५० वर्षीय महेश यादवको मृत्यु भएको हो ।रासस  ..

    पुरा समाचार
  • दुर्घटनामा एकको मृत्यु

    रूपेश दुलाल हेटौंडा, १६ फागुन मकवानपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । ज्यान  जानेमा हेटौंडा २२ का ३५ बर्षिय श्याम राई रहेका छन् । हेटौंडा ६ पुतलीबजारमा अाफु सवार ना२१प ८८७२ नम्बरको मोटरसाइकल पल्टदा घाइते उनको उप..

    पुरा समाचार
  • कल वाइपास गराउने सामाग्री समित दुई जना पक्राउ

    उद्धव घिमिरे विराटनगर, फागुन १५ ।   अनाधिकृत रुपमा टेलीफोनको कल बाइपास गर्ने दुईजनालाई मोरङ प्रहरीले उपकरण सहित पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएका उपकरण सहित पक्रा..

    पुरा समाचार
  • विराटनगरमा साँझै गोली चल्यो , राजश्व सेवाका सेवा निबृत्त कर्मचारी घाइते

    उद्धव घिमिरे विराटनगर, फागुन १५   अज्ञात समुहले चलाएको गोली लागी आज साँझ विराटनगर–६ राधाकृष्ण चौकका पूर्व राजश्व सेवाका कर्मचारी गोविन्द खतिवडा घाइते भएका छन् ।   भारतीय नंम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले साँझ सवा ६..

    पुरा समाचार

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award