घटना दुर्घटना

  • आगलागीमा परी एकको जलेर मृत्यु

    इनरुवा, २२ फागुन ।  सुनसरीको मधुवन–७ शुक्रबारेमा गएराति आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ भने १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको छ ।    स्थानीय निर्मला खतिवडाको घरमा अचानक आगलागी हुँदा घरमा रहेका कामदार खोटाङ..

    पुरा समाचार
  • ट्रकले किचेर होली खेल्दै गरेका बालकको ज्यान गयो

    रुकुम, २१ फागुन । मुसिकोट नगरपालिका–१ खलङ्गामा आज बिहान ८ बजे ट्रकले किचेर एक बालकको मृत्यु भएको छ ।  दाङबाट सामान लिएर रुकुम आउँदै गरेको लु१ज ५३२२ नम्बरको ट्रकले खलङ्गा नजिकै त्रिवेणी चोकमा होली खेल्दै गरेका रुँघा–७ का १..

    पुरा समाचार
  • जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    लहान, २१ फागुन । सिरहाको लहान नगरपालिका– १८ भदैया बिसनपुरमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय शेरबहादुर खड्काकी करिब ४५ वर्षीया श्रीमती तिलकमाया खड्का रहेको इलाका प्रहरी कार्यालय लहान..

    पुरा समाचार
  • मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

    गाईघाट उदयपुर, २१ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ८ बगाहामा गएराति एक मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ ।  मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु हुनेमा त्रियुगा नगरपा..

    पुरा समाचार
  • बाल विवाह गरेको आरोपमा सत्तरी जना पक्राउ

    मेलम्ची, २१ फागुन । सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ ।    उमेर नपुगेको १..

    पुरा समाचार
  • प्रहरी हत्या प्रकरणमा दोषी ठहर भएका नाल्वो पक्राउ ।।

    रविन भट्टराई ताप्लेजुङ फागुन २०, ताप्लेजुङको दोभानमा कार्यरत प्रहरी जवान भुपाल आचार्यको हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भएका सान्थाक्रा–२ निवासी टंकप्रसाद नाल्वोलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आज एक प्रेश..

    पुरा समाचार
  • बँदेलको आक्रमणबाट एकको मृत्यु

    बर्दिया, २० फागुन । जङ्गली बँदेलको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु भएको छ । पाताभार गाविस–९ लोहारपुर बस्ने वर्ष ४१ का लहुवा थारुको मृत्यु भएको हो ।    आफ्नै खेतमा घाँस कटिरहेको अवस्थामा बँदेलले उनलाई आक्रमण गरी घाइते बनाएपछि..

    पुरा समाचार
  • अपहरणको नाटक गरी साहुको पैसा लिएर फरार एक भारतीय पक्राउ

    लहान, २० फागुन । अपहरणको नाटक गरी साहुले बैंकमा हाल्न पठाएको रकम पचाउन खोज्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।    सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा निवासी असलम मियाँको कपडा पसलमा काम गर्ने भारतको विहार हाबिबोरेराका ५..

    पुरा समाचार
  • टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना–सबै यात्रु सकुशल

    काठमाडौँ, २० फागुन । टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।    विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक..

    पुरा समाचार
  • लोमान्थाङबाट सात पर्यटकको उद्धार

    मुस्ताङ, २० फागुन ।  तीन दिनदेखि निरन्तरको हिमपातले जिल्लाको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ ।    मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो । उनीहरुला..

    पुरा समाचार
  • चितवनको माडीमा गैडाको आक्रमणबाट १ जनाको ज्यान गयो ।।।

    २० फागुन,कालिका– चितवनको माडीमा  गैडाको आक्रमणबाट १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माडी नगरपालीका वडा नम्बर १० घाँघरा बस्ने बर्ष ३५ का धन बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । माडीकै शिबनगरबाट घरतर्फ जादै गर्दा कुमाललाई आज विहान..

    पुरा समाचार
  • फरार अभियुक्त पक्राउ

    इटहरी, २० फागुन ।  जिल्ला अदालत सुनसरीले १० वर्षअघि जीउ मास्ने, बेच्ने तथा डकैती गर्नेलगायतका अपराधमा कारागार चलानको आदेश दिइए पनि फरार रहेका सुनसरी खनारका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालतका तहसिलदार टेकेन्द्रवी..

    पुरा समाचार

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award