घटना दुर्घटना

  • चट्याङ लागेर मृत्यु चट्याङ लागेर मृत्यु

    २८ चैत रासस वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्व..

    पुरा समाचार
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु। सवारी दुर्घटनामा एक जनाको मृत्यु।

    कालिका , चैत्र २८। चितवनमा भएको सवारी दुर्घटनमा परि गएराति एक जनाको मृत्यु भएको छ।   भरतपुर महानगरपालीका —१ भतेरी जङगलमा मुग्लीन बाट नारयणगढ आउँदै गरेको ना ३९ प १४३९ नं को स्कुटर दुर्घटन हुदाँ मकवानपुर निवासी ३४ वर्षीय  राजु ग..

    पुरा समाचार
  • कालिका कन्सट्रक्सनमा बम बिस्फोट। कालिका कन्सट्रक्सनमा बम बिस्फोट।

    कालिका ,चैत्र २८ । चितवनको भरतपुरमा रहेको कालिका कन्सट्रक्सनको केन्द्रिय कार्यालयमा बम बिस्फोट भएको छ ।  गएराति ८.३० बजेको समयमा कार्यालयको कम्पाउण्डमा बिस्फोट हुदाँ झ्यालका सिसा फुटेको छ ।घटना भएलग्गतै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले..

    पुरा समाचार
  • दुई बालक कालीगण्डकी नदीमा बेपत्ता दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

    पाल्पा, २७ चैत, रासस रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।    कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँ..

    पुरा समाचार
  • चार घर आगलागी हुँदा लाखौँको क्षति चार घर आगलागी हुँदा लाखौँको क्षति

    खोटाङ, २६ चैत, रासस आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ ।    स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जले..

    पुरा समाचार
  • चट्याङ लागेर वृद्धको मृत्यु चट्याङ लागेर वृद्धको मृत्यु

    उर्लाबारी, मोरङ, २६ चैत, रासस जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।    खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,..

    पुरा समाचार
  • दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

    ललितपुर, २६ चैत, रासस घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।    श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्..

    पुरा समाचार
  • पाँच वर्षीया बालिका बलात्कृत पाँच वर्षीया बालिका बलात्कृत

    महेन्द्रनगर, धनुषा, २६ चैत, रासस धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।    बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी द..

    पुरा समाचार
  • बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु

    मेलम्ची, २६ चैत, रासस सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हँुदा चार जनाको मृत्यु भएको छ ।    जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्य..

    पुरा समाचार
  • ढुंगाले लागेर मृत्यु ढुंगाले लागेर मृत्यु

    रुकुम, २६ चैत, रासस चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।    खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भ..

    पुरा समाचार
  • फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति

    राजविराज, २६ चैत, रासस सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।    बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चा..

    पुरा समाचार
  • मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

    राजविराज, २६ चैत, रासस नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।    गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी क..

    पुरा समाचार

Onair Now Onair Now

Hamro Serofero

Started at: 07:05 HRS

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award