घटना दुर्घटना

  • छ दिनदेखि बेपत्ता वृद्ध फेला छ दिनदेखि बेपत्ता वृद्ध फेला

    लहान, २ वैशाख, रासस सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ ।    गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई..

    पुरा समाचार
  • चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

    सिन्धुली, २ वैशाख, रासस नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।    चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुल..

    पुरा समाचार
  • चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

    मंगलबारे, इलाम, २ वैशाख रासस  इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।  अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति..

    पुरा समाचार
  • नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

    फलेवास, पर्वत, २ वैशाख रासस कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँैँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ ।    काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ..

    पुरा समाचार
  • सवारी दुर्घटनामा १ को मृत्यु, ११ घाईते सवारी दुर्घटनामा १ को मृत्यु, ११ घाईते

    खेम बोलखे, कालिका, १ बैशाख ।  पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा शनिबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।    नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको ना१ज ३६०९ नम्बर टाटा सुमो अनि..

    पुरा समाचार
  • बसको ठक्करबाट दुईको मृत्यु बसको ठक्करबाट दुईको मृत्यु

    सुरुङ्गा, झापा, १ वैशाख रासस  पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । नौ वर्षीय छोरा क..

    पुरा समाचार
  • भारतमा सवारी दुर्घटना हुँदा माडीका २ जनाको मृत्यु भारतमा सवारी दुर्घटना हुँदा माडीका २ जनाको मृत्यु

    सविता दराई, कालिका बैशाख १ ।   सवारी दुर्घटनामा परी भारतमा दुई नेपालीको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ५ रमाईलो डाँडा  निवासी ३० बर्षिय शम्भु दराई र ५२ बर्षिय भुल दराईको मृत्यु भएको हो ।    रोजगारीको शिलशिलामा..

    पुरा समाचार
  • कालीगण्डकीमा दुई युवक बेपत्ता कालीगण्डकीमा दुई युवक बेपत्ता

    पाल्पा, १ वैशाख रासस   पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।   ..

    पुरा समाचार
  • छ वर्षीय बालकको मृत्यु छ वर्षीय बालकको मृत्यु

    भीमदत्तनगर, ३० चैत, रासस कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।    भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा..

    पुरा समाचार
  • हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार

    बैतडी, ३० चैत, रासस हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ ।   घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उ..

    पुरा समाचार
  • ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

    उर्लाबारी, मोरङ, ३० चैत, रासस   बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।    दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२..

    पुरा समाचार
  • उपचारका क्रममा कैदीको मृत्यु उपचारका क्रममा कैदीको मृत्यु

    गौशाला, २८ चैत रासस कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।    मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय..

    पुरा समाचार

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika Highlights

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award