- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
-
कारागारको बन्दीगृहमा ४ वर्षीया बालिका थुनामा
कविता उपाध्याय, लिबाङ, रोल्पा, २७ फागुन,रासस झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमार..
पुरा समाचार -
ट्रकमा मोटरसाइकल ठोक्ँिकदा एकको मृत्यु
लहान, २७ फागुन,रासस पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना।३ख ५१४५ नंको ट्रकमा स।३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक चालक लहान नगरप..
पुरा समाचार -
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
चितवन, २७ फागुन,रासस पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भए..
पुरा समाचार -
माटोको ढिस्कोले पुरिएर मृत्यु
बैतडी, २७ फागुन,रासस माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गए राति दशरथचन्द..
पुरा समाचार -
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
उर्लाबारी, मोरङ, २७ फागुन रासस मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३०..
पुरा समाचार -
लागुऔषध सम्बन्धी मुद्दा बढ्दो
नवलपरासी, २६ फागुन,रासस नेपालमा कडा खालका लागुऔषध दुव्र्यसनीको संख्या ९१ हजार ५३४ जना रहेको छ । बिशेषगरी पन्ध्रदेखि १९ वर्ष उमेर समूहका युवायुवती लागुऔषध दुव्र्यसनीमा बढी फस्ने गरेका छन् । युवा अवस्थामा साथीको लहलहैमा लागेर धेरैज..
पुरा समाचार -
सुनचाँदी व्यवसायी विगत छ दिनदेखि बेपत्ता
सुरुङ्गा, झापा, २६ फागुन, रासस झापाको विर्तामोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी विगत छ दिनदेखि बेपत्ता भएका छन् । दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक २६ वर्षीय साजन मुखिया यही फागुन २० गतेदेखि बेपत्ता भएक..
पुरा समाचार -
जुत्ता पसलमा आगलागी ६० लाखको क्षति
राजविराज, २६ फाग्न, रासस सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ । स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हँुदा सो मूल्य बराबरको स..
पुरा समाचार -
जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ
गाईघाट, उदयपुर, २६ फागुन, रासस जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा सुनसरीे बराह–६ घर भई हाल उदयपुर बेलका नगरपालिका– ९ शुक्रबारेमा चटपट..
पुरा समाचार -
चट्याङ लागेर एक महिलाको मृत्यु ,दुई घाइते
सल्लेरी, सोलुखुम्बु, २६ फागुन,रासस सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै शुक्रबार साँझ परेको चट्याङका कारण गुदेलकी–५६ वर्षीया रीजामली राईको मृत्यु भएको प्रहरी..
पुरा समाचार -
मृत अवस्थामा फेला
उर्लाबारी, मोरङ, २६ फागुन, रासस मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी बरडंगा सडक खण्डको किनारमा आज बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । उर्लाबारी नगरपालिका– ९ घर भएका ५८ वर्षीय चन्द्रबहादुर दर्जी..
पुरा समाचार -
कपडा व्यवसायी १० दिनदेखि बेपत्ता
बेनी, म्याग्दी, २६ फागुन,रासस जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् । गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडाँै हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानी..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





