घटना दुर्घटना

  • पोखरीमा डुबेर बेपत्ता पोखरीमा डुबेर बेपत्ता

     राजविराज, ५ चैत,रासस सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् ।    राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताउनु..

    पुरा समाचार
  • सीमा नाकाबाट ६ चेलीको उद्धार सीमा नाकाबाट ६ चेलीको उद्धार

    जितपुर, कपिलवस्तु, ५ चैत,रासस राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ ।    विदेशमा राम्रो जा..

    पुरा समाचार
  • ट्र्याक्टरले किचेर चालकको मृत्यु ट्र्याक्टरले किचेर चालकको मृत्यु

    उर्लाबारी, मोरङ, ५ चैत,रासस मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।    आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई..

    पुरा समाचार
  • दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    नवलपरासी, ५ चैत,रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।    दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बु..

    पुरा समाचार
  • छुट्टाछुट्टै आगलागीमा रु २० लाखको क्षति छुट्टाछुट्टै आगलागीमा रु २० लाखको क्षति

    राजविराज, ४ चैत,रासस सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।    सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनाना..

    पुरा समाचार
  • कृष्णनगरको भेली मिलमा आगलागी कृष्णनगरको भेली मिलमा आगलागी

    जितपुर, कपिलवस्तु, ४ चैत,रासस यहाँको एक भेली मिलमा शनिबार आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ ।    कृष्णनगर नगरपालिका–९ मा रहेको महेश गुण उद्योगमा भेली बनाउने क्रममा दिउँसो आगो बाल्दा हावाहुरीका कारण सो उद्योगमा आगलाग..

    पुरा समाचार
  • सुनसरीको मधुवनमा भिषण आगलागी सुनसरीको मधुवनमा भिषण आगलागी

    इटहरी, ४ चैत रासस  सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।    आगलागीमा कम्..

    पुरा समाचार
  • सार्की खोलाको कल्भर्टमा शव फेला सार्की खोलाको कल्भर्टमा शव फेला

    झापा, ४ चैत रासस झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन् ।    उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई ड..

    पुरा समाचार
  • सुनचाँदी पसलमा आगलागी सुनचाँदी पसलमा आगलागी

    मोरङ, ३ चैत रासस सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ ।    साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुन..

    पुरा समाचार
  • करेन्ट लागेर बालकको मृत्यु करेन्ट लागेर बालकको मृत्यु

    चितवन, २ चैत,रासस भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ ।   घरबाट बाहिर खेल्न..

    पुरा समाचार
  • मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

    काठमाडौँ, २ चैत,रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबा..

    पुरा समाचार
  • दुई महिलालाई मानव बेचबिखन मुद्दा दुई महिलालाई मानव बेचबिखन मुद्दा

    सुरुङ्गा, झापा, २ चैत,रासस महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।    विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजा..

    पुरा समाचार

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award