घटना दुर्घटना

  • आगलागीमा तीन महिला गम्भीर घाइते आगलागीमा तीन महिला गम्भीर घाइते

    दुनै, डोल्पा, १२ फागुन रासस  हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् । आज दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् ।    घा..

    पुरा समाचार
  • सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला

    काठमाडौँ, १२ फागुन रासस   सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।    मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र..

    पुरा समाचार
  • आगलागीबाट दुई लाखको क्षती आगलागीबाट दुई लाखको क्षती

    रविन भट्टराई÷बिर्तामोड फागुन १२, झापाको अर्जुनधारा नगरपालिका सिस्नेका रोम भुजेलको ग्वालीमा शनिबार आगलागी भएको छ । विहान खोले पकाउने क्रममा अचानक लागेको आगोले उनको गवाली सम्पूर्ण रुपमा जलेको छ भने ग्वाली भित्र भएको काठ पात तथा सम्पूर्ण सा..

    पुरा समाचार
  • जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

    सुरुङ्गा, झापा, १२ फागुन रासस  झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका &n..

    पुरा समाचार
  • छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

    लहान, ११ फागुन    छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।    घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम..

    पुरा समाचार
  • पश्चिम नवलपरासीमा बस र ट्रक ठोकीदा एक जनाको मृत्यु÷१४ को अवस्था गम्भीर पश्चिम नवलपरासीमा बस र ट्रक ठोकीदा एक जनाको मृत्यु÷१४ को अवस्था गम्भीर

    हरि शर्मा परासी ११ फागुन :  पूर्व  पश्चिम राजमार्गकाे   पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका हरकट्टामा शुक्रबार बिहान बस र ट्रक ठाेकीदा  एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा २८ घाईते भएका छन् । १४ जनाकाे अवस्था गम्भीर..

    पुरा समाचार
  • प्रेसर कुकर बम विष्फोट प्रेसर कुकर बम विष्फोट

    लहान, १० फागुन,रासस लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।    बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको..

    पुरा समाचार
  • आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

    फलेवास, पर्वत, १० फागुन,रासस पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ ।    स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर सखाप भएको हो । पीडित नेपालीको प..

    पुरा समाचार
  • बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    जितपुर, कपिलवस्तु, १० फागुन,रासस बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।    कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विप..

    पुरा समाचार
  • बस दुर्घटनामा एकको मृत्यु, एक घाइते बस दुर्घटनामा एकको मृत्यु, एक घाइते

    दमौली, तनहुँ, १० फागुन,रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।    दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी&..

    पुरा समाचार
  • छुरा प्रहार गर्ने दुई युवक पक्राउ छुरा प्रहार गर्ने दुई युवक पक्राउ

    रविन भट्टराई÷बिर्तामोड,फागुन ९ अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र..

    पुरा समाचार
  • होटल मजदुर हेमरोन मृत अवस्थामा फेला होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

    मंगलबारे, इलाम ९ फागुन,रासस इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।    सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award