- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
-
एक्सपर्ट कालिका क्वीज कम्पिटिशनको उपाधी नारायणी नमुना माविलाई
कालिका, १६ चैत । एक्सपर्ट कालिका क्वीज कम्पिटिशनको चौथो सिजनको उपाधी नारायणी नमुना मावि भरतपुरले जितेको छ । प्रतियोगितमामा प्रथम स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा एएफयु कलेज रामपुर द्वितीय र..
पुरा समाचार -
पत्रकार महासंघको स्थापना दिवशमा अन्तरक्रिया
भरतपुर , चैत्र १६ । नेपाल पत्रकार महासंघ चितवनले ६३ औँ स्थापना दिवशको अवसर पारेर चितवनका सरकारी कार्यालयका सूचना अधिकृतहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको सभापतित्व र प्रम..
पुरा समाचार -
आईटी क्लवद्वारा विद्यार्थीहरुलाई स्वागत र बिदाई कार्यक्रम
कालिकाः प्रतिमा कुमाल चैत १६ गते । बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा स्नातक तहमा अध्ययनरत आइटी समूहका बिधार्थीहरुको क्लबले शुत्रबार स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ८ औँ सेमेस्टरमा अध्यनरत आईटिका विध्यार्थीहरुलाई व..
पुरा समाचार -
पत्रकारलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति महानगरको दुःख प्रकट
चितवन, १६ चैत, रासस समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाले आज यहाँ ने..
पुरा समाचार -
एक्सपर्ट कालिका क्वीज चौथो सिजनको फाईनल शुक्रबार
कालिका, चैत्र, १६ । एक्सपर्ट कालिका क्वीज चौथो सिजनको फाईनल प्रतिष्पर्धा आज हुदैछ । कालिका एफ एम तथा टिभि कालिकाको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नारायणगढको सहकार्यमा संचालन भएको एक्सपर्ट कालिका क्वीज कम्पीटिसनको चौथो संस्करणक..
पुरा समाचार -
एक्सपर्ट कालिका क्वीज चौथो सिजनको फाईनल शुक्रबार
कालिका, चैत्त, १५ । एक्सपर्ट कालिका क्वीज चौथो सिजनको फाईनल प्रतिष्पर्धाको तयारी पुरा भएको छ । कालिका एफ एम तथा टिभि कालिकाको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नारायणगढको सहकार्यमा संचालन भएको एक्सपर्ट कालिका क्वीज कम्पीटिसनको चौ..
पुरा समाचार -
कालिका बन्यो पूर्ण खोप नगर, चार स्वास्थ्य संस्था हस्तान्तरण
चितवन १५, चैत पुर्वी चितवनको कालिका नगरपालिकालाई आज पूर्ण खोप घोषणा गरिएको छ । नगरको ११ वटा वडाका २ वर्ष मुनिका १ हजार ३८९ जना बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि आज पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो । खोप अभियानमा १ बर्ष मुनिका ८१..
पुरा समाचार -
३ महिने बिशेष सिलाईकटाई तालिमको उद्घटन
कलिका, चैत्र, १५ । चितवनको नारायणगढमा ३ महिने बिशेष ‐एड्भान्स)सिलाईकटाई तालिमको बिहीबार उद्घाटन भएको छ । नारी उत्थान केन्द्र नारायणगढको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको सहयोगमा सिलाईकटाई तालिम सञ्चालन हुन लागेको हो ।..
पुरा समाचार -
सौराहाका होटल र रेष्टुरेष्टमा आचारसंहिता
केदार शर्मा, कालिका,चैत १५। पर्यटकीय नगरि सौराहामा आउनु पर्यटनहरुले दुख पाएका, आवाज उठ्न थालेपछि यसलाई व्यबस्थित एवं मर्या्दित रुपमा संचालन गर्न प्रहरी, होटल व्याबसायी र संचारकर्मी समेतको अन्तरक्र्रियाले होटल तथा रेष्टुरेष्ट संचालन सम..
पुरा समाचार -
गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै
नवलपरासी, १५ चैत,रासस अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवा..
पुरा समाचार -
समाचार संकलनमा रोक लगाएकोमा निन्दा
चितवन, १५ चैत, रासस समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग..
पुरा समाचार -
भरतपुर विमानस्थलको सुरक्षाबारे चिन्ता
कालिका, १४ चैत । भरतपुरविमानस्थलको सुरक्षाकाविषयमाबुधबार चिन्ताव्यक्तगरिएको छ । नागरिक उड्यनप्राधिकरण भरतपुर बिमानस्थलद्वारा आयोजितपत्रकार सम्मेलनमा यस्तो चिन्ताव्यक्तगरिएको हो । कार्यक्रममा भरतपुर बिमान स्थलकाप्रमुखपवनकुमार गौतमले अति विशि..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





