मध्य नेपाल

  • विसहजारी ताल संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जको नितिले चुनौती

    कालिका माघ १९ ।   विसहजारी ताल संरक्षणका लागी सक्रिय युवाहरुलाई चितवन राष्ट्रिय निकुञ्जको नितिले चुनौती दिएको संरक्षण कर्मीहरुले बताएका छन । विश्व सिमसार दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विसहजारी तालमा भएको..

    पुरा समाचार
  • नारायणी नदी किनारको सरसफाई र सौर्य बत्ती जडान

    समीक्षा पूरी,कालिका ,माघ१९ ।   उद्योग वाणिजय संघ चितवनले आज नारायणी नदी किनारको सरसफाई गरेको छ । आफ्नो ५५ औँ स्थापना दिवसको अवसरपारी उद्योग वाणिजय संघ चितवनले सरसफाई गरेको हो ।    करीब २ सय जनाको सहभागीता रहेको सरसफाई कार्यक्..

    पुरा समाचार
  • सिमसार क्षेत्रबारे बिद्यार्थीलाई सहजीकरण

    कालिका माघ १९ । विश्व सिमसार दिवसको अवसर पारेर ग्रिन स्कुल परियोजनाको आयोजनामा कोराकको राष्ट्रिय माध्यमीक बिद्यालय स्वामीटारका बिद्यार्थीहरुलाई प्रशिक्षण दिईएको छ । प्रकृती संरक्षणका लागी चितवनको कोराक गाविसमा सञ्चालीत परियोजनाले सिमसार दिवसको अव..

    पुरा समाचार
  • सद् भाव र् याली

    राजु थापा, माघ १८, कालिका, बर्दश युनिट क्लब बेलचोकको आब्हानमा सद्भाव बढाउन, राष्ट्रियता जोगाउन र संबिधान निमार्ण ढिलाईमा खबरदारी स्वरुप दवाव र्याली निकालेको छ । बेलचोकबाट निस्किएको र्याली शहिदचोक, लायन्सचोक हुदै चौबिसकोठीमा पुगि कोणसभामा परिणत..

    पुरा समाचार
  • बिद्यार्थीका लागी नेचर बस कार्यक्रम

    कालिका  माघ १८ । प्रकृतीका साथिहरु र वेल्ट हंगर हिल्फद्धारा सञ्चालीत ग्रिन स्कुल परियोजनाले चितवनको कोराक गाविसका दुई बिद्यालयका लागी नेचर बस कार्यक्रम सम्पन्न गरेको छ ।   नेपालमै पहिलोपटक कोराकका राष्ट्रिय प्राथमीक बिद्यालय चारकिल्..

    पुरा समाचार
  • निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा अचार्य निर्वाचीत ।

    कालिका माघ १८ ।  निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा होम कुमार शर्मा अचार्य चयन हुनुभएको छ । सनिवार भएको २२ औ साधारण सभा तथा अधिवेसनमा प्रतीष्पर्धी रेशम भट्टराईलाई पछि पार्दै शर्मा निर्वाचीत हुनुभएको हो । अधिवेसनले आचार्यको अध्यक्षतामा १५ स..

    पुरा समाचार
  • सिदार्थ मावि जगतपुरले मनाए वार्षिकोत्सव

    समिक्षा पुरी, कालिका माघ १७ सिदार्थ माध्यमिक विद्यालय ,केरुङगा ,जगतपुर १३ ले आज आफ्नो ३५ औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा चितवन क्षेत्र नम्बर ५ सभासद र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका बिक्रम पाण्ड..

    पुरा समाचार
  • दुई दिने कृषि मेला सम्पन्न

    समीक्षा पूरी,कालिका ,माघ १७ माडीको गर्दीमा सञ्चालीत दुई दिने कृषि मेला सम्पन्न भएको छ ।मेलामा चार हजार भन्दा बढीले अवलोकन गरेको संयोजक यज्ञ तीवारीले जानकारी दिनुभयो । कृषक एकता मुल समीति ,गर्दी माडीको आयोजना र जील्ला कृषी विकास कार्यालय चितवनको..

    पुरा समाचार
  • दुई दिने कृषि मेला सुरु

    समीक्षा पूरी,कालिका ,माघ १६  माडीको गर्दीमा आज देखी दुई दिने कृषि मेला सुरु भएको छ ।   कृषक एकता मुल समीति ,गर्दी माडीको आयोजना र जील्ला कृषी विकास कार्यालय चितवनको समन्वय मा भएको सो कार्यक्रमलाई कृषी बजार तथा व्यवसाय पर्दशनले पनि स..

    पुरा समाचार
  • दृष्टी अपाङगता भएकालाई सहयोग प्रदान दृष्टी अपाङगता भएकालाई सहयोग प्रदान

    समीक्षा पूरी,कालिका ,माघ १६   चितवनको झुवानी उच्च माविमा, आज दृष्टी अपाङगता भएका २५ जना  विधार्थीहरुलाई एक संस्थाले सहयोग गरेको छ ।   लायन्स क्लब अफ पोखरा ,माछापुच्छे« र अपाङगता स्वाबलम्बन विकास संघ डीडाको    ..

    पुरा समाचार
  • ठूला दलले हलो अड्काए स्( महामन्त्रि पाण्डे ।

      १६ माघ,चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री एबं सभाषद विक्रम पाण्डेले संविधान निर्माणको हलो ठुला राजनितिक पार्टीहरुले अड्काएको आरोप लगाउनु भएको छ । जनजीवन उच्च माध्यामिक विद्यालय माडिको कम्पाउण्ड शिलान्यास कार्यक्रममा ब..

    पुरा समाचार
  • सीमान्तकृत र पछि परेका वर्गहरुका लागि हाम्रो अभियान – राष्ट्रिय मानव अधिकार आयोग र सरोकार केन्द्र

    कमला गुरुङ, कालिका माघ १६– मानव अधिकार सुचकांकका आधारमा आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगनमका विषयमा आज छलफल भएको छ ।    राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award