- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
-
एसएलसीको तयारी गरीरहेका बिद्यार्थीको रहस्यमय मृत्युले बिद्यालय क्षेत्र तनावग्रस्त
कालिका चैत्र २ । चितवनको खैरहनी ४ पर्सामा रहेको नेपाल आर्दश शिक्षा सदनको होस्टलमा एसएलसीको तयारी गरीरहेका बिद्यार्थीको रहस्यमय तरीकाबाट हत्या भएपछी आफन्त आन्दोलीत बनेका छन् । बिद्यार्थी र आफन्तले गरेको प्रदर्शनका कारण आज दिउसो बिद्यालय..
पुरा समाचार -
बलत्कार र एसिड प्रकरणको विरोध स्वरुप चितवनमा र्याली
सविता दराई कालिका चैत्र १ बारा कलैया की ६ बर्षिया बालिका पुजा शाह माथी भएको बलत्कार पछिको हत्याको विरोध र काठमाडौमा २ विधार्थी संगिता मगर र सिमा बस्नेत माथी भएकोे एसिड प्रहारको विरुद्धमा र लमजुङ र मकवानपुर तथा देशभरका विभि..
पुरा समाचार -
सनातन हिन्दुराष्ट्र स्थापना महाअभियान जिल्ला समन्वय समिति चितवनको कार्यकर्ता भेला
सविता दराई कालिका चैत्र–१ नेपाली काग्रेसका सनातन हिन्दुराष्ट्र स्थापना महा अभियान जिल्ला समन्वय समिति चितवनको आयोजनाम कार्यकर्ता भेला कार्यक्रम आइतवार भएको छ । नेपाली काग्रेसका पुर्व पार्टी सभापति तोपमान सिङ गुर..
पुरा समाचार -
एक दिने पाठेघर सम्बन्धि निशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न
कालिका फागुन ३० । चित्रवन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने पाठेघर सम्बन्धि निशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । आज संस्थाको आफ्नै भवनमा भएको शिविरबाट १ सय ५० महिलाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा डा. सुनिल आचार्य,..
पुरा समाचार -
शान्ति बिधामन्दिर उ मा वि भोजाडले २१ औ बार्षिक उत्सव मनायाे
गीता गुरुङ्ग , कालिका ३० शान्ति बिधामन्दिर उच्च माध्यमीक विधालय भोजाडले २१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रम बार्षिक प्रतिबेदन प्राचार्य रामेश्वर आचर्यले गर्नु भएको थियो। भने विधार्थिहरुले प्रतिभा प्रस्तुत..
पुरा समाचार -
बृद्धा आमाहरुको सम्मानमा बत्ती काट्ने प्रतीयोगीता
कालिका ,फागुन ३० । रामेश्वर पुस्तकालय अन्तर्गत सञ्चालीत ब्राम्ही महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना बत्ती काट्ने प्रतीयोगीता भएको छ । ६० बर्ष माथीका आमाहरुका लागी आयोजना गरीएको प्रतीयोगीतामा १६ आमाहरुको सहभागीता रहेको थियो । प्रतीष्प..
पुरा समाचार -
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा निशुल्क दन्त शिविर
गीता गुरुङ्ग, कालिका, ३० विश्व मुख स्वास्थ्य दिवसको अवसरमा मध्य क्षेत्रीय प्रहरी तालीम केन्द्र भरतपुरमा निशुल्क दन्त शिविर आयोजना ग¥यो । नेपाल डेन्टल एसोसियसन जिला शाखा चितवन र नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनको संयुक्त आयो..
पुरा समाचार -
उन्नत जातको पशुपालन ब्यबसाय तालिम समापन
सविता दराई कालिका फागुन–३० पश्चिम चितवनको खड्गौलीमा २४ गते बाट सुरु भएको उन्नत जातको पशुपालन ब्यबसाय तालिम आज समापन भएको छ । आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २०७१÷७२ को परियोजना अन्तर्गतको प्रस्ताव पेश सुकृत बमोजीम..
पुरा समाचार -
मगर संघको अधिवेसन
समीक्षा पूरी,कालिका ,फागुन ३० नेपाल मगर संघ कार्य समिति चितवनले आज १५ औँ जिल्ला अधिवेसन गरेको छ । कार्यक्रममा नेपाल मगर संघ कार्य समिति चितवनका कोषाध्यक्ष खिमबहादुर थापा मगरले आर्थिक प्रतिवेदन र संस्थाका सचिव दिपक आलेमगरले साङगठनीक प्रति..
पुरा समाचार -
ढल र बाटो निर्माणमा सहयोग वगर्ने सम्मानित ।
कालिका , फाल्गुन ३० । आफनो टोलमा बाटो र ढल निमार्णमा महत्वपुर्ण सहयोग गरकेो भन्दै भरतपुर उपमहानगरपालीका १० मा रहेको तिन टोल सुधार समितिले संयुक्त रुपमा सहभागीलाई सम्ममान गरेका छन । शान्ति पथ टोल , ईन्द्रेणी टोल र ओम शान्ति टोल सुधार समितिले..
पुरा समाचार -
पुरानो नगरपालिका मध्ये उत्कृष्ट भरतपुर उपमहानगरपालीका ।
सुमन खनाल, फागुन २९, कालिका । नेपाल नगरपालीका संघ मुआनले देशका ५८ पुराना नगरपालिका मध्ये चितवनको भरतपुर उपमहानगरपालीकाको कार्यलाई उत्कृट मानी एक लाख नगद पुरस्कार सहित सम्मान गरेको छ । संघले आज आफ्नौ २२ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद..
पुरा समाचार -
छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै हेटौडामा प्रर्दशन
हेटौँडा/ २९ फागुन रुपेश दुलाल हेटौँडा–९ मा रहेको प्रगति उच्च माविका एक शिक्षकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र स्थानीय प्रर्दशन गरेका छन् । विद्यालयका शिक्षक टेकप्रसाद पौडेलले कक्षा १० मा अध्ययनर..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





