राजनीति

  • प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

    महेन्द्रनगर, धनुषा, २१ चैत, रासस मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ ।    सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, स..

    पुरा समाचार
  • युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

    काठमाडौँ, २१ चैत, रासस युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ ।    देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपा..

    पुरा समाचार
  • मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

    हेटौँडा, २१ चैत, रासस प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ ।    उहाँले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद..

    पुरा समाचार
  • प्रदेश सभा नियमावली पारित प्रदेश सभा नियमावली पारित

    सुर्खेत, २१ चैत रासस कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।    नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमा..

    पुरा समाचार
  • छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण ः प्रधानमन्त्री छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण ः प्रधानमन्त्री

    प्रकाश सिलवाल, काठमाडौँ, २० चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।   ..

    पुरा समाचार
  • संसद् अधिवेशन अन्त्य

    काठमाडौँ, २० चैत, रासस संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण..

    पुरा समाचार
  • हुलाकी सडक निर्माणलाई तीब्रता दिन मन्त्री मगरको निर्देशन हुलाकी सडक निर्माणलाई तीब्रता दिन मन्त्री मगरको निर्देशन

    भीमदत्तनगर, २० चैत, रासस खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार–दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ ।    मन्त्री मगरले आज यहाँको बेलौरी नगरपालिकामा हुलाकी सडक आयोज..

    पुरा समाचार
  • आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं ः मन्त्री पुन आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं ः मन्त्री पुन

    बाबियाचौर, म्याग्दी, २० चैत, रासस प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनुभएको छ ।    नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले आज गृह जिल्ला म्याग्दीको बेनीम..

    पुरा समाचार
  • दुई अध्यादेश स्वीकृत दुई अध्यादेश स्वीकृत

    काठमाडौँ, २० चैत, रासस प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत गरेको छ ।    गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा..

    पुरा समाचार
  • जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

    इनरुवा, २० चैत ९रासस सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ ।    जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटो..

    पुरा समाचार
  • संसदद्वारा शोक प्रस्ताव पारित संसदद्वारा शोक प्रस्ताव पारित

    काठमाडौँ, १९ चैत, रासस प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।    बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको अलगअलग बैठकले पू..

    पुरा समाचार
  • समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता ः प्रधानमन्त्री समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता ः प्रधानमन्त्री

    काठमाडौँ, १९ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ ।    नेकपा ९एमाले० केन्द्रीय प्रचार विभागद्वारा स..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award