राजनीति

  • प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

    बुटवल, २३ चैत, रासस प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।  &n..

    पुरा समाचार
  • ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक ः उपसभामुख तुम्बाहाम्फे ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक ः उपसभामुख तुम्बाहाम्फे

    उर्लाबारी, मोरङ, २३ चैत, रासस उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।    मोरङको उर्लाबारी नगरपालिका..

    पुरा समाचार
  • श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा

    काठमाडाँै, २३ चैत, रासस नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताउनुभएको छ ।    नेपाल सार्वजन..

    पुरा समाचार
  • काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन ः नेता सिंह काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन ः नेता सिंह

    काठमाडौँ, २३ चैत, रासस नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ ।    नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत..

    पुरा समाचार
  • प्रधानमन्त्री नयाँदिल्लीमा प्रधानमन्त्री नयाँदिल्लीमा

    नयाँदिल्ली, २३ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुग्नुभएको छ ।    उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रि«य विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज..

    पुरा समाचार
  • प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट

    काठमाडौँ, २३ चैत, रासस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री..

    पुरा समाचार
  • सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

    काठमाडौँ, २३ चैत, रासस स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ ।    स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन..

    पुरा समाचार
  • प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

    काठमाडौँ, २३ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गर्नुभएको छ ।    प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विद..

    पुरा समाचार
  • पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने

    काठमाडौँ, २३ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ ।    प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट..

    पुरा समाचार
  • पिछडिएको वर्गको उत्थान बिना समृद्धि असम्भव पिछडिएको वर्गको उत्थान बिना समृद्धि असम्भव

    पोखरा, २३ चैत, रासस प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले पिछडिएको वर्ग र समुदायको उत्थान बिना समृद्धि असम्भव भएको बताउनुभएको छ ।    पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा बिहीबार यहाँ आयोजित ‘व्यक्तिगत घटना दर्ता तथा कान..

    पुरा समाचार
  • एकता संयोजन समितिको बैठक शुरु एकता संयोजन समितिको बैठक शुरु

    काठमाडौँ, २२ चैत,रासस एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।    यसअघि मंगलबारको संयोजन समितिको बैठकले पा..

    पुरा समाचार
  • मको भारत भ्रमण ः इनर्जी बैंकिङलाई विशेष जोड

    रमेश लम्साल, काठमाडौँ, २२ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ ।    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही..

    पुरा समाचार

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award