- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
सत्तासिन दल वार्ताको लागि लचिलो
का िलका२३ माघ । काग्रेस र एमाले बिच आज बसेको बठैकले आन्दोलन छाडेर वार्तामा आउन विपक्षी दलहरुलाई वार्तामा आउन आग्रह गरिने निर्णय गरिएको छ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी मोर्चाले राखिरहेका मागका विषयमा छलफल गरि..
पुरा समाचार -
संविधान निमार्णको आधार तय–पौडेल
बुटवल, २२ माघ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधानसभाको कामकारवाही अघि बढेकाले संविधान निर्माण हुने आधार तय भएको बताएका छन् । उनले प्रश्नावली निर्माण समिति गठन गरेर सभाध्यक्षले संविधानसभालाई अनिर्णयको बन्दी हुनबाट जोगाएको बताए । याताय..
पुरा समाचार -
कांग्रेस र एमालेले मुठभेड निम्त्याउँदैः एमाओवादी प्रवक्ता शर्मा
भक्तपुर, २२ माघ । एमाओदीका प्रवक्ता दिनानाथ शर्माले १९ दललाई संविधानसभाबाट बाहिर राखेर बहुमतको प्रक्रियाबाट संविधान निर्माण गर्ने कार्य अधिनायवादी, पंचायती र निरकुंश शैली भएकोे बताउनुभएको छ । रफत सञ्चार क्लव भक्तपुरमा आयोजित साक्षात्का..
पुरा समाचार -
सहमतिको ढोका बन्द भएको छैन ः सिंह
काठमाडौँ २२ माघ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा संविधान जारी हुने बताउनुभएको छ । सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रश्नावली समित..
पुरा समाचार -
आज प्रश्नावली तयाररउपसमितिको बैठकपछि समिति बस्ने
काठमाडौं २१ माघ । संविधानका विवादित विषयमा प्रश्नावली बनाउने बारेमा छलफल गर्न प्रश्नावली प्रस्ताव उपसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीलगायतका विवादित विषयमा..
पुरा समाचार -
माघ ८ मा संविधान नआएपनि निराश हुने अवस्था छैन–प्रधानमन्त्री कोइराला
काठमाडौँ, २० माघ । प्रधानमन्त्री कोइरालाले दलहरूको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान नआए पनि अब संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले निराश हुने अवस्था नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज प्रधानमन्त्री निवास बालुव..
पुरा समाचार -
सहमतिकै आधारमा मुलुकमा संविधान जारी गरिनुपर्ने
लम्की, २० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमतिकै आधारमा मुलुकमा संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । सोमबार पहलमानपुरमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता केसीले प्रक्रियामा गए पनि १२०..
पुरा समाचार -
विपक्षी दललाई सहमतिमा आउन नेता देउवाको आग्रह
तुलसीपुर (दाङ), १९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबैको सहमतिमा संविधान जारी गर्न विपक्षी दलहरु छलफलमा आउनुपर्ने बताउनुभएको छ । प्रेस युनियन दाङले आज नारायणपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष..
पुरा समाचार -
प्रश्नावली तयार गर्न नौ सदस्यीय उपसमिति गठन
काठमाडौँ, १९ माघ । – संविधानसभा प्रस्ताव निर्माण समितिको आजको बैठकले समितिका सदस्य अग्निप्रसाद खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरको छ । उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम..
पुरा समाचार -
प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल
काठमाडौँ, १९ माघ । – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज संविधान निर्माणका बारेमा संवैधानिक कानुनका विज्ञहरुसँग सल्लाह लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्..
पुरा समाचार -
अहिलेको प्रक्रिया स्थगित गरेर वार्ता सुरु गर्नुपर्छ ः उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ, १८ माघ । एकीकृत नेकपा ९माओवादी०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ दलले संविधानसभाको अहिलेको प्रक्रियालाई स्थगित गरेर आएमा संविधान लेखन प्रक्रियामा आफ्नो पार्टी नयाँ शिराबाट सहभागी हुन तयार रहेको बताउनुभएको छ । रिप..
पुरा समाचार -
वार्ताका लागी प्रकृया रोकिनुपर्छः श्रेष्ठ
काठमाण्डौँ माघ १८ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता जनाए आफूहरु वार्ताका बस्न तयार रहेको बताउनुभएको छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठ..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





